Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेशको बजेटप्रति हेटौंडाका वडा अध्यक्षहरु आक्रोशित

daff-1687049886.jpg

३ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटले आफ्नो वडाहरुलाई उपेक्षा गरेको भन्दै एमालेबाट निर्वाचित भएका हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु आक्रोशित बनेका छन् ।  उनीहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समग्र हेटौंडालाई नै उपेक्षा गर्ने गरी बजेट ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।...

हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानुन र सेवाको वर्तमान अवस्थाबारे अन्तरक्रिया

fd-1687048957.jpg

२ असार,हेटौंडा । हेटौँडामा शनिवार नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा  दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका...

हेटौंडाका एमालेबाट निर्वाचित वडाध्यक्षले बागमती सरकारलाई कालो झण्डा देखाउने

IMG_1086-1686991751.png

२ असार,हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई कालों झण्डा देखाउदै बहिष्कार गर्ने भएका हुन् ।  शनिबार हेटौंडा उपमहानगरकालिकाको बजेट सार्वजनिक कार्यक्रम पश्चात पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारको...

हेटौंडाको आर्थिक बर्ष २०८०।८१ को बजेट ११ करोड कम

IMG_20230617_122156-1686988535.jpg

२ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको छ । उपमहानगरपालिकाले    अघिल्लो  आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको हो । उपहानगरले आर्थिक बर्ष २०७९।८० का लागि  २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको  थियो। शनिवारको १३...

रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर: अस्पताल

ramchandra-poudel-1686981932.jpg

२ असार, काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको मुटुको चाल मनिटरिङ भइरहेको...

मकवानपुरका प्रजिअ पाण्डेको सरुवा, सेडाई आउने

Screenshot_20230616_18480-1686920666.jpg

१ असार, हेटौडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको सिराहा सरुवा भएको हो । त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा  खोटाङका सिडिओ सूर्य सेढाईं आउने भएका हुन् । गृह मन्त्रालयले शुक्रवार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ । मन्त्रालयले अवधि...

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

Bagmati_Budget4-1686915045.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८०/०८१ का लागि ६२ अर्ब ७०  करोड रुपैंयाको बजेट ल्याएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा  कूल विनियोजित बजेटमध्ये चालू...

बागमती प्रदेशमा बजेट भाषण (लाईभ)

Bbbbbbb-1686909207.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशसभामा अहिले बजेट भाषण भईरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आव ०८०/०८१ को बजेट प्रस्तुत गरिरहेका हुन् ।...

बागमतीको बजेटः समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने

Bbbbbbb-1686908576.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने उद्धेश्य राखेको छ । प्रदेशसभा बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले यस्तो उद्देश्य राखेको जनाएका हुन् । बजेटले दिगो आर्थिक बृद्धि हासिल गर्ने, सरकारी खर्चमा मितव्ययिता अपनाउने र आर्थिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार