Email :- prastakhabar@gmail.com

राजनीति

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Screenshot_20230609_09185-1686281711.jpg

२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।  सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यसअघि बैठकले नीति तथा...

राष्ट्रियसभामा अर्थमन्त्री महतले आज जवाफ दिने

national-assembly-0112021-1686280522.jpg

२६ जेठ, काठमाडौं । राष्ट्रियसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन् । मन्त्री महतले आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने भएको हुन् । राष्ट्रिय सभाको बैठक बिहान ११:३१ बजे बस्दैछ ।  मन्त्री महतले जवाफ दिनु अघि बैठकमा बजेटमाथि धारणा राख्ज बाँकी सांसदले आफ्नो धारणा...

लुम्बिनीको नीति तथा कार्यक्रम आज आउँदै

9c274b32a7c4bcd6e850d93d4-1686277822.jpg

२६ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ । यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम ‍प्रदेशसभामा प्रस्तुत गर्ने छन् । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम बुधबार बसेको...

निर्वाचन आयोगको सर्वदलीय बैठक आज

Nirbachan_aayog-(1)-1686273818.jpg

२६ जेठ, काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।  बैठक आज बिहान साढे ११ बजे बैठक बस्ने भएको हो । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्था, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230528_17371-1686273389.jpg

२६ जेठ, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्ने छन् ।  आजको बैठकमा शोक प्रस्ताव पास गर्ने कार्यसूची छ । २०४८ सालमा मध्यपश्चिम विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्य एवं २०६४ सालका संविधानसभा सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव पास गरिनेछ ।...

एमाले कोशी संसदीय दलका उपनेता रानामाथि आक्रमण

Ram-rana-560x280-1-1686221571.jpg

२५ जेठ, विराटनगर । नेकपा  एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । रानालाई लक्षित गरि युवाहरूले मोबिल प्रहार गरेका हुन् । बिर्तामोडतर्फ आउने क्रममा इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४/५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर अभद्र व्यवहार गरेका छन्...

मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

greater-nepal-1686219396.jpg

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयर साहको निर्देशनमा नक्सा राखिएको स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।  भारतले आफ्नो नयाँ संसदमा नेपालको लुम्बिनी र कपिलवस्तु राखेर ग्रेटर...

दुवै सदनमा बजेटबारे छलफल जारी

Screenshot_20230428_20180-1686205974.jpg

२५ जेठ, काठमाडौं । संघीय संसदअन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल जारी रहने भएकाे छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि शुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ ।...

गत वर्ष भएको एसइइ परीक्षाको नतीजा असारको तेस्रो साता

IMG_0959-1686192747.png

२५ जेठ, हेटौंडा । २०७९ मा संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असारको तेस्रो साता सार्वजनिक हने भएको छ ।  देशका विभिन्न स्थानमा भइरहेको उत्तरपुस्तिका परीक्षण लगभग सक्किएको र नतिजा ल्याउने काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताएका छन् ।  बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार