Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइयो

Screenshot_20230605_15305-1685958376.jpg

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट भैंसी चढेर आएको अभिव्यक्ति दिएका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यसप्रति नियमापत्ति गरेका थिए । यसक्रममा...

भण्डारी र न्यौपानेसहित ४६ ईन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

Screenshot_20230605_12501-1685948801.jpg

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बैठकले रिक्त दरवन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।  बढुवा सिफारिस हुनेमा यसअघि वडा प्रहरी कार्यालयमा काम गरि हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत ईश्वरीप्रसाद...

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: पौडेल

Screenshot_20230605_10434-1685941146.jpg

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै उनले यस्तो जोड दिएका हुन् । सन्देशमा उनले सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले...

आज विश्व वातावरण दिवस मनाइँदै

1654389956_world-environm-1685932699.jpg

२२ जेठ, काठमाडौं । विभिन्न कार्यक्रम गरि आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्था, सरकार निकाय र स्थानीय तहले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ । यस बर्षको नारा...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Screenshot_20230428_20180-1685932183.jpg

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेकाे हाे । बैठकमा बजेटमाथिको सामान्य छलफल अघि बढाउने लगायतका कार्यसूची छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरूले आइतबार बैठक अवरुद्ध गरेपछि बैठक एक घण्टाका लागि बैठक स्थगित...

राष्ट्रियसभाबाट पाण्डेको निधनमा शोक प्रस्ताव पारित

Screenshot_20230417_10184-1685890540.jpg

२१ जेठ, काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकले पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित भएको छ । उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक...

प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

Screenshot_20230428_20180-1685880623.jpg

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोधपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलहरूको अवरोधका कारण संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका...

भुटानी शरणार्थी प्रकरणका आरोपीहरूको थुनछेक बहस हुँदै

Top-Bal-1685860429.jpg

२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरूको आज थुनछेक बहस हुँदैछ । उनीहरूको काठमाडौं जिल्ला अदालत थुनछेक बहस हुन लागेको हो । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि, यस प्रकरणमा आरोपित १८ जनासँग काठमाडौं जिल्ला...

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

Screenshot_20230421_20055-1685848540.jpg

२१ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुने भएको छ ।  सर्वोच्चमा  दर्ता भएकाे रिटमा अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार