५ जेठ, हेटौंडा । आज बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले...
५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गगानारायण श्रेष्ठले बिपद्को मुख्य कारण डोजरे संस्कृतिको विकास भएको बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा आयोजना गरिएको जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले वातावरण मैत्री विकासको...
५ जेठ, हेटौंडा । मकवानपुरबाट सञ्चालित अनलाइनका सञ्चालकहरु संगठित भएका छन् । अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) संस्थाको भेला गर्दै उनीहरु बिहीबारबाट संगठित भएका हुन् । भेलाले धर्मेन्द्र दाहालको अध्यक्षतामा अनलाइन मिडिया एशोसिएसन नेपाल गठन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा रविन्द्र गौतम, उपाध्यक्ष सुनिता विष्ट र रुपक कालिराज,...
४ जेठ, हेटौंडा । नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क को आयोजनामा बिहीबार हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को क को भेला भएको हो । कांग्रेस...
४ जेठ, काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको मिलेमतो गरेको आशंकामा प्रहरीले सोधपुछका लागि बोलाइको थियो । यो प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले बयानका क्रममा रिजाललाई ७...
४ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ । समाजवादीले भ्रष्टाचारविरूद्ध माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्ने भएको हो । प्रदर्शनमा पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहनेछ । यसअघि समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री र देशभरका जिल्ला प्रशान...
४ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका...
४ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम तय गर्ने गरी बागमती प्रदेश युवा परिषद्को बोर्ड बैठक बुधबार बसेको छ । बैठकको अध्यक्षता बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको अध्यक्षतामा बसेको हो । बैठकले साढे १४ करोड रुपैयाँ बराबरको बजेटसहित विविध कार्यक्रमहरु प्रस्ताव गर्ने निर्णय गरेको...
३ जेठ, हेटौंडा । स्वास्थ्य मन्त्री बहादुरसिं लामाले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा पृथक रहेको र सिधै जनतासँग चासो राख्ने विषय भएको कारण विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारीहरूसंगको अन्तरक्रियामा मन्त्री लामाले अर्थतन्त्र ओरालो लागेको अवस्थामा पनि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...























