Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

Screenshot_20230506_14062-1683361421.jpg

२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार करिब दुई घण्टा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच  दुई घण्टा भेटवार्ता भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूको नाम जोडिएपछि उनीहरूबीच सोही विषयमा छलफल भएको...

आगलागी हुँदा ५ घर जलेर नष्ट

Screenshot_20230506_05564-1683332017.jpg

२३ बैशाख, सिराहा । सिराहामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । सिराहा नगरपालिका-२० लगडी गदियानीमा आगलागी हुँदा एकै परिवारको पाँचवटा घर जलेर नष्ट भएको हो । लगडीगदियानीका विजय यादवको घरमा शुक्रबार साँझ हावा चलिरहेका बेला खाजा पकाउने क्रममा फुसको घरमा आगो सल्किएको प्रहरी जानकारी दिएको छ । आगलागी हुँदा फुसको घर, अन्न, लत्ताकपडा जलेर २०...

रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

Screenshot_20230505_19565-1683296047.jpg

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए...

रास्वपाबाट सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता लिने

Screenshot_20230505_19481-1683295599.jpg

२२ बैशाख, काठमाडौं । पार्टीभित्रको तीव्र दबाबपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।  बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिंदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय...

शान्तिको महान अभियानमा लाग्न प्रेरणा मिलोस्: पौडेल

Screenshot_20230505_10544-1683263456.jpg

२२ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम हुने बताएका छन् ।  २५६७ औं बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको हो ।...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Screenshot_20230505_05200-1683243373.jpg

२२ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ । उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका...

भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्न परमादेश

Screenshot_20230421_20055-1683240904.jpg

२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेश गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । ‘नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा...

आवस्यकता अनुसार कानुन परिमार्जन नहुँदा समस्याः मन्त्री श्रेष्ठ

dfa-1683161432.JPG

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले आवश्यकता अनुसार कानून बनाउन र समयानुकुल परिमार्जन गर्न नसक्दा काम गर्न समस्या भएको बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा बुधबार हेटौंडामा भएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पञ्चायतकालीन ऐन कानूनमा काम गर्नुपर्ने...

नवौं पटक मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट तीनजना मन्त्री नियुक्त

dda-1683161051.JPG

२० बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तर्फबाट बुधबार तीनजनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले बुधबार काँग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार