१९ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारपछि आइतबार राति स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्न चाहेको जनाएका छन् । उपचार खर्चको बारेमा बहस चलिरहेको बेला पौडेलले उपचार खर्च आफैं गर्न चाहेको जनाएका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला...
१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । यसका लागि प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि...
१९ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ । केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच सहमति भएको हो । सहमतिसंगै महावीर पुनको आन्दोलन सकिएको छ । दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा...
१८ बैशाख, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको सभापतिमा केदारप्रसाद विडारी चयन भएका छन् । उपशाखाको निर्वाचनबाट बिडारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । उपशाखाको उपसभापतिमा सावित्री ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उप-सचिव राजनप्रसाद विडारी रहेका छन् । त्यस्तै,...
१८ बैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व लडाकुलाई रकम दिने निर्णय विगतमा नै भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमबार गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्व लडाकुलाई रकम दिने निर्णय आफु नेतृत्वको सरकारले गरेको नभई विगतमा नै भएको बताएका हुन् । उनले पूर्व लडाकुलाई रकम दिने निर्णय २०७१ सालमा नेपाली...
१८ बैशाख, हेटौंडा । सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पक्षसंग सोमबार पुनः वार्ता गर्ने भएको छ । सोमबार दिउँसो साढे ३ बजे पुनः वार्ता हुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सुमनराज अर्याल नेतृत्वको वार्ता टोलीले आइतबार साँझ पुनको टोलीसँग सिंहदरबारमा छलफल गरेको थियो ।...
१८ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मे १ मा मनाइँदै गरिएको १३४ औं अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको उल्लेख गर्दै नेपालको संविधानले सम्पूर्ण...
१८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा सरकारलाई दिएको समर्थन, सरकारमा सहभागिता लगायतको विषयमा छलफल हुनेछ । बैठकमा पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट...
१८ बैशाख, काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्ज भएपछि उनी आइतबार राति स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलको छातिमा...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


























