Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने

samsad1673182378-1680397516.jpg

१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले 'राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले 'प्रतिनिधिसभा नियमावली...

कांग्रेसद्वारा चितवनस्थित रामपुर कृषि क्याम्पसको निर्वाचन रद्ध गर्न माग

rampur-krishi-campus-1680331168.png

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा सम्पन्न निर्वाचन रद्ध गर्न माग गरेको छ। २०७९ चैत्र १७ गते रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी निर्वाचन गराएको भन्दै रद्ध गर्न आग्रह गरेको हो।...

मिटरब्याज पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारमा

Screenshot_20230401_11143-1680327041.jpg

१८ चैत, काठमाडौं । मिटरब्याज पीडितहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलको लागि बोलाएपछि पीडितहरू बालुवाटार पुगेका हुन् ।मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । मागबारे पीडित र...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवारको टुंगो लगाउने

Screenshot_20230401_08121-1680316046.jpg

१८ चैत, काठमाडौं । नेकपा एमालेले बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएकाले आज बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको छ । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १०...

रवि लामिछानेसहित तीनजनाले पत्रकार सम्मेलन गर्दै

Screenshot_20230401_08041-1680315639.jpg

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवारले शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपरान्ह ४ बजे हुने भएको हो । रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले...

उपनिर्वाचन: तनहुँमा मतदाता घटे, चितवन र बारामा बढे

61a9da785c742_Photo_1-1680186997.jpg

१६ चैत, काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचन हुने ३ क्षेत्रको अन्तिम मतदाता नामावली स्वीकृत प्रकाशन गरिएको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार अन्तिम मतदाता नामावलीमा तनहुँ १, चितवन २ र बारा २ मा ३ लाख ५३ हजार २४८ जना मतदाता छन् । प्रकाशित नामावलीमा गत मंसिरको संसदीय चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ र...

नेपालमा ४२ जना नयाँ कोरोना संक्रमित फेला

corona-virus-1680174521.jpg

१६ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४२ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । ९ सय १५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय पीसीआर परीक्षण गर्दा ३७ जना र ६ सय १५ एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७...

अर्थविद् डा‍. स्वर्णिम वाग्लेद्वारा नेपाली कांग्रेस परित्याग

Screenshot_20230330_16344-1680173477.jpg

१६ चैत, काठमाडौं । अर्थविद् डा‍. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेले जनाएका छन् ।कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः...

हेटौंडामा पत्रकार महासंघको ६८ औ स्थापना दिवसको अवसरमा प्रभातफेरी

FB_IMG_1680169028686-1680169212.jpg

१६चैत,हेटौंडा  । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा बागमती प्रदेशका राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको छ।  पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौंडाको स्कुलरोड,बुद्ध चोक देखी सिमा चोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजन गरिएको थियो। प्रभातफेरी कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार