Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभा बैठकमा एक विधेयक प्रस्तुत हुने

1592121791Rastriya_Sabha-1679793418.jpg

१२ चैत, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सांसदहरूले विधेयकमाथि प्रारम्भिक छलफल गर्नेछन् ।...

प्रतिनिधिसभा बैठक आज बस्दै

1641373260_1615078427_san-1679793072.jpg

१२ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव र 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...

सम्बृद्धिको बाटोमा डोराउन सबैको भूमिका अवाश्यकः बानियाँ

indra-dai-1679744868.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा देखिएको आर्थिक संकटबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । उनले देशलाई आर्थिक र राजनितिक संकटबाट बाहिर ल्याएर सम्बृद्धिको बाटोमा लैजान सबैको भूमिका हुनुपर्ने बताए । नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो...

संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्छुः धनराज गुरुङ

DhanaRaj-Gurung-1679742604.jpg

११ चैत, हेटौडा । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् । उनले मुलुकको राजनितिक, सामाजिक र आर्थिक पक्ष...

कुँवर बने नेपाल प्रहरीका नयाँ आइजिपी

FB_IMG_1679661283331-1679661535.jpg

१० चैत,हेटौंडा। प्रहरी अतिरिक्त महानिरीक्षक वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद बैठकले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरेको हो । वरियतामा सबैभन्दा अगाडि रहेका कुँवर तीन दिनअघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका थिए। कुँवरले दुई वर्ष प्रहरी...

हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना, हेटौंडा-६ का चौलागाईंको मृत्यु

Screenshot_20230324_18141-1679661081.jpg

१० चैत, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हरिहरपुरगढी गाउँपालिका-५ भलखँडामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा हेटौंडा-६ चौघडाका अन्दाजी २०/२१ बर्षीय प्रनिश चौलागाईको मृत्यु भएको छ । गम्भिर घाइते भएका चौलागाईको मरिणस्थित कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचारको क्रममा...

बागमती प्रदेशका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Screenshot_20230324_14401-1679653226.jpg

१० चैत, हेटौंडा । बागमती पदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत हासिल गरेका हुन् । ११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । संसदमा उपस्थित ९१ सांसदहरूमध्ये जम्कट्टेलको पक्षमा ६७...

प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत पाउने

jamm-1679622753.PNG

१० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएका छन् । यसअघि गएको बुधबार विश्वासको मत लिने प्रयोजनका लागी बोलाईएको बैठक स्थगित भएपछि जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् । बुधबारको प्रदेश सभा बैठकमा सबैभन्दा ठूलो र गठबन्धनको मुख्य दल कांग्रेसका संसदहरु अनुपस्थित...

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

ghus-1679540741.jpg

९ चैत, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् । वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार