Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्रालय भागवण्डा मिलाउन आज गठबन्धनको बैठक बस्दै

Gathabandand-1679969827.jpg

१४ चैत, हेटौंडा । मन्त्रालयहरुको भागवण्डा मिलाउन आज सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका बस्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)...

हेटौंडा-६ मा जनता स्वास्थ्य कार्यक्रम शुरू, पहिलो दिन ३१२ जनाको परीक्षण

Screenshot_20230327_19491-1679926018.jpg

१३ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आयोजनामा जनता स्वास्थ्य घरदैलो कार्यक्रम शुरु भएको छ । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा हेटौंडा स्वास्थ्य चौकी चौघडाको समन्वयमा जनता स्वास्थ्य घरदैलो कार्यक्रम शुरु गरिएको हो ।  जनता स्वास्थ्य घरदैलो कार्यक्रम अन्तरगत ३० वर्ष माथिका नागरिकको मृगौलाको अवस्था...

नेपाल शिक्षक संघ बागमती प्रदेश सिंखडाको नेतृत्वमा

FB_IMG_1679921244179-1679921404.jpg

१३ चैत,हेटौंडा  । नेपाल शिक्षक संघ वाग्मती प्रदेशको अध्यक्षमा दीपक सिंखडा निर्वाचित हुनुभएको छ । आइतबार राति प्रेदेशको राजधानी हेटौंडामा सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत सिंखडा संघ बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।सिंखडा राजेन्द्र अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन संयोजक दिपकलाल खतिवडाले...

नेपाल प्रहरीका ४ डीआईजीहरु एआईजी बढुवा सिफारिस

20200606_064924-1679904850.jpg

१३ चैत,हेटौंडा ।षनेपाल प्रहरीका ४ डिआइजी एआईजी बढुवा सिफारिस भएका छन्।  तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दीमा आज बिहान सिफारिस भएको हो।डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ सिफारिसमा परेका हुन् । रिक्त चार एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा थिए ।...

मन्त्रिपरिषदलाई पूर्णता दिन मंगलबार गठबन्धनको बैठक बस्ने

Screenshot_20230327_13001-1679901438.jpg

१३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गरेका हुन् ।  सभापति देउवा र अध्यक्ष नेपालसँगको छलफलमा मंगलबार अपरान्ह ४...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

Nepali-congre-1679893588.jpg

१३ चैत, हेटौंडा । सरकारमा जाने मन्त्रीहरूको नामावलीको टुङ्गो लगाउन नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि मंगलबार बिहान ९ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए । बैठकमा अहिलेको सरकारमा हुने पार्टी सहभागिता, मन्त्रीहरूको बारेमा छलफल हुने बताइएको । काँग्रेस...

कांग्रेस निकट मजदुर संघ मकवानपुर अध्यक्षमा मोक्तान

FB_IMG_1679847592541-1679850599.jpg

१२ चैत,हेटौंडा । नेपाली कांग्रेस निकट रहेको  नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन्। समितिको आज सम्पन्न दाेस्राे अधिवेशनले माेक्तानकाे नेतृत्वमा १०  कार्यसमिति निर्विरोध चयन गरेको छ। समिति उपाध्यक्षमा नवराज घिमिरे,खडानन्द चौलागाईं (अगोर) सचिवमा ईन्द्र गुरङ रहेका छन्।  कांग्रेस मकवानपुरका सचिव...

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

basanta-kuwar-kunwar-IGP-1679830057.jpg

१२ चैत, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न...

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिने

Nirbachanaayog02-16709091-1679803719.jpg

१२ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिने भएको छ । आयाेगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत ८ गतेदेखि आजसम्मका लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।   आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार