Email :- prastakhabar@gmail.com

राजनीति

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

congress-1-(1)-1679136200.jpg

४ चैत, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको हो । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिको लागि आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले...

प्रचण्ड सरकार किसान माराः गोकर्ण विष्ट

ww-1679123305.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए । प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको...

चैत १० भित्र सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

1585385356_1573552331_157-1679094991.jpg

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन्। लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति समक्ष पेश गर्ने

candidate-1668165145-1679093008.png

४ चैत, काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

उपराष्ट्रपतिमा जसपा नेता यादव निर्वाचित

ramsahay-yadhav-1679051198.jpg

 ३ चैत,हेटौंडा ।  नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।  जनता समाजवादी पार्टीका नेता बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।आज सम्पन्न...

उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु

FB_IMG_1679038420581-1679048949.jpg

३ चैत,काठमाडौँ ।  उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो।  सङ्घ र प्रदेशको  छुट्टा छुट्टै रुपमा मतगणना कार्य सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ। मतदान कार्य बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्मलाई निर्धारण...

उपराष्ट्रपति पदको निर्वाचन आज

ddsr-1679015075.PNG

३ चैत, हेटौंडा । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै...

संघीय संचार मन्त्री र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल

ddds-1679013436.jpg

३ चैत, हेटौंडा । प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्न सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको पहलमा बिहीबार...

स्ववियु निर्वाचन अन्तरगत मौन अवधि शुरू

Tu-photo-1679008874.jpg

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मौन अवधि शुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो ।  मतदानको ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ ।  चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार