Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार बस्दै

Icon-Rastriya-Swatantra-P-1675561135.jpg

२२ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी र संसदीय दलको बैठक आइतबार बस्दैछ । शनिबार बेलुका बसेको बैठक विना निस्कर्ष टुंगिएपछि बैठक आइतबार विहान साढे ११ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालषको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन पठाएको प्रस्तावबारे छलफल हुनेछ । यसबारे शनिबार राति बसेको बैठक...

राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै

1609234474-1675560407.jpg

२२ माघ, काठमाडाैं । लामो समयदेखि रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरिएको हो । संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता हुने संघीय संसद सचिवालयले जनाएको छ । अपरान्ह ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन...

नेवाः गुठीको हेटौंडा ११ मा शर्मिला श्रेष्ठ

Hetauda-Newa-Guthi-(4)-1675523613.jpg

२१ माघ, हेटौंडा । नेवाः गुठी खलः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको शनिबार भएको प्रथम बार्षिक भेलाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा नन्दलाल श्रेष्ठ, सह सचिवमा रामेश्वर नगरकोटी, कोषाध्यक्षमा मीरा श्रेष्ठ तथा सदस्यहरुमा राजु श्रेष्ठ, इशा श्रेष्ठ,...

राष्ट्रपतिमा विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय

328012253_749405653470650-1675517051.jpg

२१ माघ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले...

राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुने

Rastriya-Sabha-1578204339-1675516879.jpg

२१ माघ, हेटौंडा । राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।  सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहनुभएका...

६ मन्त्री र ३ राज्यमन्त्री सहित मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार

madesh-1675429294-1675478545.jpg

२१ माघ, हेटौंडा । मधेस प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल सामेल गराएका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र...

कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बस्दै

77777777-1675477712.jpg

२१ माघ, हेटौंडा। नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो । बैठक आज बिहान ११ बजे नेपाली कांग्रेस संदीय दलको कार्यालयमा बस्ने बताइएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी),...

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध मुद्धा

Bisesh-Adalat-1675474110.jpg

२१ माघ, काठमाडाैं । क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज-३१ का सेख सफी...

मनकामना सामुदायिक वनको अध्यक्षमा शर्कलाल लो निर्वाचित

328868279_165963205115296-1675427220.jpg

२० माघ, हेटौंडा । मकवानपुरगढी–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शर्कलाल लो निर्वाचित भएका छन । शुक्रवार भएको निर्वाचनमा लो ले अर्का प्रतिस्पर्धि तारा प्रसाद दोवकोटालाई १३ मतान्तरले पराजित गरेका हुन् ।  लो ले ११० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि देवकोटाले ९७ मत पाए । निर्वाचनमा कुल २ सय २३ मतदाता मध्ये २ सय १३ मत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार