Email :- prastakhabar@gmail.com

राजनीति

मिडिया समाजको ऐना हो: मुख्यमन्त्री जम्कट्टेल

FB_IMG_1675416416871-1675416490.jpg

२० माघ,जिरी। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडिया र संचार जगत समाजको ऐना भएको बताएका छन्।नेपाल पत्रकार महासंघ बागमती प्रदेशको  आज सुरु भएको तेस्रो साधारणसभालाई दोलखाको जिरीमा पुगेर उद्‍घाटनका क्रममा यसो बताएका हुन।  साधारणसभाको उद्घाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले मिडिया र संचार जगत ऐना भएको...

संघीय सांसद चौधरी कारागार चलान

1675403446107-1675403641.jpg

२० माघ,काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार  पक्राउ परेका उनलाई शुक्रबार  बिहान कैलाली जिल्ला अदालतमा बुझाएको थियो। चौधरीलाई  कैद पुर्जी दिएर जिल्ला कारागार पठाइएको हो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा...

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

maobadi-1675389336.png

२० माघ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र...

पत्रकारितामा नरहेकालाई स्वैच्छिक रुपमा सदस्यता त्याग्न महासंघको अनुरोध

Screenshot_20230203_07433-1675389553.jpg

२० माघ,हेटौंडा। नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिलाई नेपाल पत्रकार महासंघको सदस्यता स्वैच्छिक रुपमा त्याग गर्न अनुरोध गरेको छ। पत्रकार महासंघका महासचिव रोसन पुरीले हिजो बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै यसो अनुरोध गरिएको हो।  नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको राजधानी...

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने

1670819280954-1675350314.jpg

१९ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने र दुई दिने   सरकारमा बस्ने वा नबस्ने भन्नै  निर्णय गरेको छ ।  बिहीबार साँझ ४ घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट समाधान खोज्न पहल गर्ने निर्णय गरेको पार्टीका ...

परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाँदै

Bimala-Rai-Paudel-1-1675302284.jpg

१९ माघ, काठमाडौं ।  परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा लागि प्रस्थान गर्दैछिन् । समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पौडेल कोलोम्बो प्रस्थान गर्न लागेकी हुन् । शुक्रबार र शनिबार आयोजना हुने दिवसका कार्यक्रममा सहभागी हुनुका...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

1615614532-Ue1Ce-1675299665.jpg

१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने र समसामयिक राजनीतिबारे छलफल हुनेछ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी...

रेडियोको बार्षिकोत्सवमा २५ जनाले गरे रक्तदान

327358308_761066658913579-1675298613.jpg

१९ माघ, हेटौंडा । रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं स्थापना दिवसको सन्दर्भमा २५ जनाले रक्तदान गरेका छन् ।  बुधबार बिहान सहकारीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक...

जनताको जिवनस्तर सुधार्न प्रदेशसभा जिम्मेवारः प्रदेश प्रमुख शर्मा 

111-1675298036.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाले जनतासँग सरोकार भएका ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।  बागमती प्रदेशसभा स्थापनाको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीनवस्तर सुधार्न प्रदेशसभाले पर्यटन, कृषि, उद्योग र प्राकृतिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार