Email :- prastakhabar@gmail.com

राजनीति

प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस हेटौंडामा मनाइयो

327995101_156090737774355-1674998323.jpg

१५ माघ, हेटौंडा । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर आइतबार हेटौंडामा जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यमको आयोजना गरि मनाइएको छ ।  बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका मकवानपुरका अध्यक्ष ललित घलान, प्रेस सेन्टर नेपालका...

यातायातमन्त्री श्रेष्ठ र चीनका राजदूत सोङ्गबीच भेटवार्ता

narayankaji1655119735-1674972410.jpg

१५ माघ, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ । दुईबीच मन्त्री श्रेष्ठको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीचकाे भाइचारा र मित्रता अभिबृद्धी, आर्थिक, सामाजिक एवं  समयसामयिक विषयमा छलफल भएको थियो ।...

रविले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्ने

Screenshot_20230129_11355-1674971469.jpg

१५ माघ, काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने भएका छन्। बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आज नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि निवेदन दर्ता गर्ने भएका हुन् ।  सर्वोच्चले गत शुक्रबार अमेरिकी...

नेपालको सरकारी वेबसाइटहरूमा समस्या

Screenshot_20230128_14542-1674896980.jpg

१४ माघ, काठमाडौं । नेपालको सरकारी वेबसाइटहरूमा समस्या आएको छ । शनिबार दिउँसो देशभरका सरकारी वेबसाइट नखुल्ने समस्या आएको हो । सरकारी तथ्यांक र वेबसाइट व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएका सबै सरकारी वेबसाइट डाउन भएको जनाइएको छ । यो समाचार तयार पार्दासम्म समस्या समाधान नभएको र समस्या समाधानको प्रयास भइरहेको...

रवि लामिछानेका समर्थकहरूद्वारा प्रदर्शन

rabi-lamichhane-1-1674896274.jpg

१४ माघ, काठमाडौं । रवि लामिछाने समर्थकहरूले काठमाडौैंमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको फैसलाको विरोधमा शनिबार प्रदर्शन गरेका हुन् ।उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छ । उनीहरूले रविको पक्ष र सर्वोच्चको विरोधमा नारावाजी गरेका छन् ।...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् ।  शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा

Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन्...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा

1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन्।  सर्वोच्च अदालतले लामिछाने गैर नेपाली भएको फैसला सुनाएको थियो।लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाउन बालुवाटार पुगेको बुझिएको छ।सर्वोच्च अदालतले शुक्रबार लामिछानेले...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ

img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको छ ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार