Email :- prastakhabar@gmail.com

राजनीति

बागमती मा कस्ले कुन मन्त्रालय पाए ? को को बन्दैछन मन्त्री ?

cm_office-1674633665.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले आज पूर्णता पाउँने भएको छ । प्रदेशमा एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने भएपछि मन्त्रिपरिषदले आजै पूर्णता पाउँने भएको हो । नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गर्ने मुख्यमन्त्री कार्यलयले जनाएको छ । सहमती अनुसार प्रदेशमा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले...

बागमतीमा एमालेले मन्त्री टुंग्यायो

IMG_20230125_120145-1674627629.jpg

११ माघ, हेटौंडा । ।बागमती प्रदेश मन्त्रिपरिषद्मा नेकपा (एमाले)ले थप तीन मन्त्रीको नाम टुंगो लगाएको छ । मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोख्रेललाई एमालेले प्रदेश सरकारमा पठाउँदै छ । एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ मन्त्रालय र केशव पोख्रेललाई कृषि...

राप्रपा नेपालद्वारा एकताका लागि वार्ता समिति

kamal-thapa-1-1674615860.jpg

११ माघ, काठमाडौं । राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ। काठमाडौंमा भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230118_08034-1674615551.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली...

संगठन निर्माणमा परिचालित हुने एमाले मकवानपुरको निर्णय

Screenshot_20230124_20402-1674572209.jpg

१० माघ, हेटौंडा । नेकपा एमाले मकवानपुरले सिंगाे पार्टी पंक्ति  संगठन निर्माणमा परिचालित हुने निर्णय गरेको छ । मंगलबार सम्पन्न छैठाैं पूर्ण जिल्ला कमिटीकाे बैठकले यस्तो निर्णय गरेकाे हो ।  माघ-चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन...

बागमतीमा मन्त्रालयकाे संख्या ११ राख्ने प्रस्ताव पेश

IMG_20230124_161037-1674555956.jpg

१० माघ, हेटौंडा । बागमती प्रदेशमा अब मन्त्रालयको संख्या ११ वटा हुने भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन सुझाव दिने उद्देश्यले बनाइएको कार्यदलले मंगलबार आफ्नाे सुझाव प्रतिवेदन पेस गर्दै प्रदेशमा ११ मन्त्रालय प्रस्ताव गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कार्यदलले मंगलबार दिउँसो भेटेर आफ्नो...

नेपाल प्रहरीको प्रवक्तामा पोखरेल

Screenshot_20230124_12142-1674541830.jpg

१० माघ, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नेपाल प्रहरीको प्रवक्ता भएका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएकाले प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको...

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

Karnali_CM_office-1674529415.jpg

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ ।  यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

 कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

Nepali-Congress-Samsadiya-1674485544.jpg

९ माघ, हेटौंडा । नेपाली कांग्रेसलाई संघीय संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले सोमबार कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार