Email :- prastakhabar@gmail.com

राजनीति

दोलखाको १० वटा केन्द्रमा पुन: मतदान

20200709_133257-1669554059.jpg

११मंसिर,चरिकोट। दोलखामा पुन: निर्वाचन हुने भएको छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने निर्वाचन आयोगले जनाएको  छ।  मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन...

समानुपातिकमा एमालेको अग्रता कायमै

११ मंसिर,हेटौंडा। प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना  जारी रहदा नेकपा एमालेले अग्रता कायम नै राखेको छ।  पहिलो हुने निर्वाचन अन्तर्गत १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ भने समानुपातिकमा एमाले अगाडि रहेको छ।समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै...

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित

FB_IMG_1669515099413-1669515203.jpg

११ मंसिर,मन्थली। रामेछापमा प्रतिनिधीसभा सदस्यमा कांग्रेसका उम्मेदवार पूर्ण बहादुर (कान्छाराम) तामाङ निर्वाचित भएका छन्। तामाङले नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन।  कांग्रेस रामेछापको  सभापति समेत रहेका  तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा...

महोत्तरी-१मा पोखरेल पराजित

Screenshot_20221127-07362-1669513915.jpg

११ मंसिर,हेटौंडा। महोत्तरी निर्वाचन क्षेत्र-१ मा प्रतिनिधिसभा सदस्यमा माओवादी नेता गिरीराज मणी पोखरेल पराजित भएका छन्।उनलाई हराउदै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका हुन्।  महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।  प्रतिनिधिसभामा निर्वाचित...

मकवानपुरमा एमाले ठूलो दल, रास्वपा तेस्रो

ddd-1669508282.jpg

११ मंपसिर, हेटौंडा । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मकवानपुरको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ । यस्तै नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धमाकेदार इन्ट्री गरेको छ । मकवानपुरमा रास्वपा तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा...

गृहमन्त्री खाँण पराजित

Balkrishna-khand-1669468611.jpg

१० मंसिर, हेटौंडा । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका गृहमन्त्री खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग पराजित भएका हुन् । गृहमन्त्री खाँण २ हजार ६८१ मतले पराजित भएका हुन् । उनले ३४ हजार ३६ मत पाउँदा विजयी भएका...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)

Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर घाइते एकजनाको मृत्यु भएको छ भने अर्का घाइतेको पहिचान खुलेको छ।  दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८ का २८ बर्षीय आशिष ढकाल र सोही वडा बस्ने २९ बर्षीय दिपु लामा घाइते भएका मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)

Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन र पार्टीले समिक्षा गर्ने बताए । हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी हार र कमजोरीबारे समिक्षा गर्ने बताएका हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा हेटौंडा नगर रहेको मकवानपुर १ (ख) का...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)

Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  हेटौंडा सानोपोखरास्थित बागमती प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बानियाँले आफुलाई विजयी गराउन सहयोग गर्ने मतदाता, अभियानमा खटिने गठबन्धन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार