Email :- prastakhabar@gmail.com

राजनीति

विश्वकप फुटबलः पोर्चुगल क्वाटरफाइनलमा

63921443_401-1670372822.jpg

२१ मंसिर, हेटौंडा । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका...

समानुपातिक सांसदको सूची बुझाउन तीन दिनको समय

ElectionCommission-1670336707.jpg

२० मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फका सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय दिएको छ । समानुपातिकबाट दलहरुले पाउने सांसद संख्या र क्लष्टर छुट्याएर नाम पठाउनका लागि आयोगले दलहरुलाई पत्र पठाउने तयारी गरेको हो। त्यसका लागि अहिले आयोगको बैठक बसिरहेको छ। तीन प्रतिशत थ्रेसहोल्ड कटाएर...

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

FB_IMG_1670213676297-1670213785.jpg

१९ मंसिर,हेटौंडा। दोलखामा माओवादी केन्द्रका उम्मेदवार प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन्। जिल्लाको एकमात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विजयी भएका हुन। कार्कीले ३६७९५ मत प्राप्त गर्दा गर्दा  उनका प्रतिस्पर्धी  नेकपा एमालेका उम्मेदवार वालकृष्ण शिवाकोटीले  ३६४७७ मत ल्याएका थिए।...

निर्वाचन प्रक्रिया पुरा नभएसम्म आचारसंहीता जारी रहन्छः आयोग

1608543313-1661785006-1670199646.jpg

१९ मंसिर, हेटौंडा । निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता जारी रहने बताएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने बताएका हुन् । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी...

नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्षमा अधिकारीको  उम्मेदवारी

106899522_278131251210153-1670159663.jpg

१८ मंसिर, हेटौंडा । बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बसामाडी जेसीजको बर्ष सन् २०१९ का अध्यक्ष रहेका उनले २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । यही पुष ७ गतेबाट छिमेकी जिल्ला पर्साको बीरगञ्जमा हुने नेपाल जेसीजको राष्ट्रिय...

कांग्रेस मकवानपुरले भन्योः निर्वाचनमा अन्तरघात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ

317961909_156157128426443-1670157706.jpg

१८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार भएको भन्दै आधारहीन...

चुनावी विषयलाई लिएर स्वतन्त्र पार्टी मकवानपुर सभापति न्यौपानेलाई कारवाहीको माग

Screenshot_20221204-17091-1670153127.jpg

१८ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाहीको माग गरिएको छ । पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर फरक पार्टीको उम्मेदवारसँग भेट गराएर आफ्ना उम्मेदवारलाई क्षति पुर्याएको भन्दै न्यौपानेलाई कारवाहीको माग गरिएको हो । बागमती प्रदेश कोषाध्यक्ष तथा...

बागमती प्रदेशको मूख्यमन्त्रीमा बानियाँको दावी

IMG_20221204_155452-1670148613.jpg

१८, मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मूख्यमन्त्रीको दावी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ (२) बाट विजयी बानियाँले काठमाडौंमा पार्टीका शिर्ष नेताहरुसंग भेटेर मूख्यमन्त्रीको दावीसहित लविङ थालेका हुन् । यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर बागमती प्रदेश...

एमाले सचिव पद्मा,कांग्रेसका गुरुङसँग पराजित

316034522_520008156684187-1670081403.jpg

१७ मंसिर,पुतलीबजार। नेकपा एमाले सचिव तथा पुर्व मन्त्री पद्मा कुमारी अर्याल कांग्रेसका उम्मेदवार धनराज गुरुङसँग पराजित भएकी छिन्। स्याङ्जा क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा आज सम्पन्न मतगणना अनुसार गुरुङले अर्याललाई ५६२७ मतान्तरले पराजित गरेका हुन।  कांग्रेस उप सभापति समेत रहेका गुरुङले ३१ हजार ४६६  मत प्राप्त गर्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार