Email :- prastakhabar@gmail.com

राजनीति

भारतीय प्रधानमन्त्री मोदीसंग रवि र बालेनको कुराकानी

Screenshot_20260310_07260-1773106876.jpg

२६ फागुन, हेटौंडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको कुराकानी भएको छ । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले अत्याधिक सिट हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले उनीहरूसंग टेलिफोन कुराकानी गरेका हुन् । आफुले रवि र बालेनसंग कुराकानी गर्दै बधाई दिएको ...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1773106263.jpg

२६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक...

सोमबार मध्यरातबाट हट्यो निर्वाचन आचार संहिता

nirbachanaayog1666163363_-1773107145.png

२५ फागुन,हेटौंडा  । सोमबार मध्य रातबाट निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२’ निसक्रिय हुने भएको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत माघ ४ गते राति १२ बजेदेखि‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको थियो ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गत माघ ११ गते सम्पन्न...

निर्वाचित राष्ट्रियसभा सदस्यबाट शपथ ग्रहण

sapath_zrm4arF94n-1773052373.jpg

२५ फागन, हेटौंडा । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ...

रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी, कांग्रेस दोस्रो

Nirwachan-4-party_edit_42-1773023134.jpg

२५ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता...

राष्ट्रियसभाका निर्वाचित सदस्यको शपथ आज हुने

Screenshot_20260309_07575-1773022380.jpg

२५ फागुन, हेटौंडा । राष्ट्रियसभाका निर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण हुने भएको हो ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने छन् । शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन...

मकवानपुर-१ मा रास्वपाका गौतम विजयी

FB_IMG_1772959085273_edit-1772959351.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन् । गौतम २१ हजार ९ सय ९५ मतले विजयी भएका हुन् । गौतमले ३६ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी डिना उपाध्यायले १४ हजार ३८ मत प्राप्त गरे ।  नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७ सय ८३ मत ल्याएका...

जेनजी प्रदर्शन जाँचबुझले बुझायो प्रतिवेदन

Gauri_Bdr_Karki111_ThGhHK-1772952718.jpg

२४ फागुन, हेटौंडा । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।  जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । सरकारले असोज ५...

मकवानपुर-२ मा रास्वपाका उप्रेती विजयी

Screenshot_20260308_07540-1772935759.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । उप्रेती ११ हजार २ सय ४ मतले विजयी भएका हुन् । उप्रेतीले ३० हजार ५० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १० हजार ८ सय ८६ मत प्राप्त गरे ।  नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार