Email :- prastakhabar@gmail.com

राजनीति

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

kp-oli-ko-buwa.JPG_edit_3-1773368774.jpg

२९ फागुन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।  ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।  उनको आजै पशुपति  आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।...

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनौट गर्न पत्राचार

nirbachanaayog1666163363_-1773367607.png

२९ फागुन, हेटौंडा । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेश गर्न पत्राचार गरेको छ । आयोगले बिहीबार समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०,...

राप्रपा उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो

1701944755_raprapa-1200x5-1773366721.jpg

२९ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएको छ । बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले  उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएको विज्ञप्तिमा उल्लेख छ ।...

एमाले कास्की इन्चार्ज थापाको निधन

krishna-thapa-1773313437.jpg

२८ फागुन, हेटौंडा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ । उनी एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले जानकारी दिए । थापा २०५४ सालमा पोखरा महानगरपालिकाका...

मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार हुँदा हवाइफायर, २ जना पक्राउ

IMG_1723-1773274798.png

२८ फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा प्रहरी माथि बन्चरो प्रहार भएको छ ।  बुधबार राति मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीचौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङ नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा शनिश तितुङ सहितका अन्य व्यक्तिले अचानक बियरको बोतल र...

दीपक मनाङे जेलबाट छुटे

dipak_manange_JI6lPR7nHZ-1773224392.jpg

२७ फागुन, हेटौंडा । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भन्ने राजीव गुरुङले जेलबाट छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच...

प्रधान्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

img-04-(1)-1773193593.jpg

२७ फागुन, हेटौंडा । सर्वाेच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ ।  न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लाग सर्वाेच्च अदालतमा...

समानुपातिकतर्फ रास्वपाको ५१ लाख ३५ हजार मत

RSP-raswapa-1766815646-1773193406.jpg

२७ फागुन, हेटौंडा । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ र नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ। नेपाली...

राजिनामा नदिन गगनलाई चन्द्रको सुझाव

Dr.Chandra-Bhandari-1773124450.png

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति गगनकुमार थापालाई राजिनामा नदिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले गगनलाई यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । उनले युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय भएको उल्लेख गर्दै  यस्तो बेला छोडेर हिड्न नहुने सुझाव दिएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार