Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधि सभाद्वारा तीनवटा विधेयक स्वीकृत 

Samsad-1645695756-1663326006.jpg

३१ भदौं, हेटौंडा । प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते राति १२ बजेपछि सकिने

thumb-1654664824-1663325703.jpg

३१ भदौं, हेटौंडा । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम सकिने स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा २०७४ सालमा भएको...

तत्काल लालपुर्जा वितरण रोक्न निर्वाचन आयोगको निर्देशन

1608543313-1661785006-1663289591.jpg

३१ भदौं, हेटौंडा । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र...

म्यादी प्रहरीका लागी एकै दिन मकवानपुरमा ३४९ को दरखास्त

Myadi-1663255608.jpg

३० भदौ,हेटौंडा। सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचनका लागी खुल्ला गरिएको म्यादी प्रहरी भर्ना कार्यक्रमका लागि एकै दिन मकवानपुरमा  ३४९ जनाले  दरखास्त फारम भरेका छन्।  नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि आजबाट असोज ६ गतेसम्म सार्वजनिक...

राष्ट्रिय सभाद्वारा बिहीबार तीन वटा विधेयक पारित

rastriya-sabha-1628396404-1663245764.jpg

३० भदौं, हेटौंडा । राष्ट्रिय सभा बैठकले तीन वटा विधेयकहरु पारित गरेको छ । बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो ।  पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा...

प्रतिनिधि सभा बैठक स्थगित

Samsad-1663232112.jpg

३० भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको हो । बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा जनाईएको छ ।...

सर्वोच्चका न्यायाधीश महाअभियोग सिफारिस समितिमा नजाने 

5e9e35ab35ca0_5e466c6b1e0-1663202901.jpg

३० भदौं, हेटौंडा । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको बुधबार बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु...

कांग्रेसले बनायो उम्मेदवार छान्ने ४ वटा मापदण्ड

Nepali-Congress-NC-Tree-1-1663202201.jpg

३० भदौं, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्नका लागी सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।  पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट...

राष्ट्रपति भण्डारी र चिनिया जनकंग्रेसका अध्यक्ष चान्सबीच भेटवार्ता

RS_KTM_PRESIDENTBJANDARI_-1663159624.jpg

२९ भदौं, हेटौंडा । चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका क्रमममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै खुल्ने जानकारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नाका पूर्ण रुपमा खुलेको जानकारी केहि दिनमै नेपालका लागि चीनका राजदूतले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार