२२ भदौं,हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्। जेठमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत निर्वाचित भएर पदभारग्रहण गरेपछिको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको हो। बुधबार पालिकाको रजैया स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै...
२१भदौ,भरतपुर । बलात्कारको अभियोग लागेका कलाकार पल शाहालाई कैद सजाय सुनाइएको छ। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको हो। न्यायाधीश यत्रप्रसाद आचार्यको एकल इजलासले बलात्कारको मुद्दालाई सफाई दिदै बाल यौन दुरुपयोगको मुद्दामा भने कैद सजाय...
२१भदौं,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा केही हप्ता अघिबाट सुरु भएको सफा हेटौंडा अभियान अन्तर्गत विभिन्न वडाहरुमा सरसफाइ अभियान हदै आएको छ। विभिन्न वडा कार्यालय र वडाको टोल विकास समन्वयको सहकार्यमा अभियान सञ्चालन हुदै आएको ४ अभियान अन्तर्गत मंगलबार हेटौडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ...
२१ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै छन् । सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवासँग दिउँसो ३ बजे शिष्टाचार भेट गर्ने भएका हुन् । यसअघि उनको माउन्टेन फ्लाइट गर्ने, शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ भने उनले साँझ पशुपतिनाथको...
२१ भदौ, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद...
२० भदौं,हेटौंडा। वागमती प्रदेश सरकारले भदौं २२ गते बुधबार तिन जिल्लामा सार्वजनिक बिदा दिएको छ। वागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा भदौ २२ गते प्रदेशको मकवानपुर,चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो। वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक सुचना प्रकाशित...
१८ भदौं,हेटौंडा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि विभिन्न दलहरुले उम्मेदवार सिफारिस गरि पठाउने क्रममा रहेका छन्। यसै क्रममा एमाले मकवानपुर पनि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। एमाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टा बैठकले सो नाम...
१८ भदौं,हेटौंडा। पब्लिक क्याम्पस प्राध्यापक संघ, हेटौँडा क्याम्पस अध्यक्षमा भुपेन्द्र कोइराला चयन भएका छन्। शुक्रबार भएको पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पस एकाइ समितिको गठनबाट नयाँ कार्यकालका लागि अध्यक्षमा कोइरालालाई चयन गरेको हो। कोइरालाको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्माण गरिएको छ।समितिको सचिवमा...
सुनिल शिवाकोटी १७ भदौं,हेटाैंडा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका २वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस हुने क्रम जारी रहेको छ। विभिन्न दलहरुले नाम सिफारिस गर्ने क्रममा रहेपनि कांग्रेस मकवानपुरबाट भने दुवै सभाको निर्वाचनका लागि उम्मेदवारहरुको नाम...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














