Email :- prastakhabar@gmail.com

राजनीति

एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

Rastriya-Sabha-1656660838.jpg

१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो ।  तर एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई...

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते

RPP-1656659143.jpg

१७ असार, काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक साउन ५ र ६ गते बस्ने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, पार्टीको आगामी कार्यनीति, प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी लगायतको बारेमा छलफल हुने जनाईएको छ । राप्रपाले आगामी चुनावमा देशभर आफ्नो उम्मेदवार खडा गर्ने ढंगले तयारी थालेको जनाईएको छ ।...

सशस्त्रका ५६ इन्स्पेक्टर डिएसपीमा बढुवामा सिफारिस

APF-1656653034.jpg

१७ असार, काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षण प्रहरी नायव उपरीक्षक बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ५६ जना प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी नायव उपरीक्षक बढुवामा सिफारिस गरेको हो ।...

गठबन्धन आवश्यक रहेको काँग्रेस निर्वाचन परिचालन समितिको निष्कर्ष 

2020-11-02_Nepali-congres-1656636095.jpg

१७ असार, हेटौंडा । निर्वाचनमा सिट सङ्ख्या बढाउन गठबन्धन आवश्यक भएको नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निष्कर्ष निकालेको छ ।  उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा...

विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग आयोगको माग

nirwachan-aayog1-1656635922.jpg

१७ असार, हेटौंडा । आगामी निर्वाचनमा विद्युतीय मतदानका लागि साउन मसान्त भित्र विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।  आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रीपरिषदमा पेश गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए साउनभित्र...

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

290788481_113489360376150-1656634959.jpg

१७ असार, हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

मकवानपुरका सिडिओ भरतमणी पाण्डेको सरुवा,पाण्डे नै आउदै

FB_IMG_1656593758885-1656594569.jpg

१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख (सिडिओ) भरतमणी पाण्डेको सरुवा भएको हो। पाण्डेको काजमा  जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ।पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले आज विदाई गरिएको हो।त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा गृह मन्त्रालयबाट...

बागमती प्रदेशको बजेट बहुमतले पारित

Screenshot_20220630-12423-1656580424.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आव ०७९/८० को बजेट बहुमतले पारित भएको छ । बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो ।  बजेट निर्णाथ प्रस्तुत गर्दा प्रतिपक्ष दलहरू विपक्षमा उभिएपछि बजेट बहुमतबाट पारित भएको छ । यस्तै, बैठकबाट विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित भएको थियो । यसअघि,...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन राजीनामा

IMG_20220629_131123-1656487621.jpg

१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझएकी हुन् ।  जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार