Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउछौंः मन्त्री लामा

Nima-Lama-1656317576.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताहरुको टोलीसंग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन्...

नवनियुक्त मन्त्रीले लिए शपथ

sapath-1656313143.jpg

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र...

प्रदेशसभामा सोमबार ९ मन्त्रालयको छलफल हुने

Bagmati-Pradesh-Sabha1-1656312386.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा सोमबार ९ वटा मन्त्रालयसंग सम्बन्धित विषयमा छलफल हुने छ । बैठकमा आव ०७९/८० को विनियोजन विधेयक माथिको छलफलका क्रममा ९ वटा मन्त्रालयसंग सम्बन्धित विषयमा छलफल हुने भएको हो ।  सोमबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी...

सर्वदलीय बैठकमा सहमति जुट्यो, प्रदेशसभा बैठक बस्दै

Bagmati-1656309325.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गर्ने विषयमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको छ । बैठक सुचारु गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सहमति जुटेको हो । सहमति भएसंगै बैठक दिउँसो १ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि बैठक विहान ११ बजेका लागि बोलाईएको थियो । नेकपा एमालेले...

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै 

Bagmati1-1654170304-1656306217.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै नेकपा एमालेले हिजोको बैठक चल्न दिएको थिएन ।  बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लाप्राथमिकतामा राखिएको र अरु जिल्लानसमेटिएको भन्दै एमालेले संशोधनको माग गरिरहेको छ ।  ...

नवनियुक्त मन्त्रीहरूले आज ११ बजे शपथ लिने 

Rastapati-768x398-1656305979.jpg

१३ असार, हेटौंडा । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गरेकी हुन् । एकीकृत समाजवादीको...

देउवा मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फेरिए

FB_IMG_1655044753895-1656289058.jpg

१३ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा...

हेटौंडा-६ मा ३६९ बालबालिकाले लगाए कोरोनाविरूद्धको खोप

Screenshot_20220626-17214-1656243645.jpg

१२ असार, हेटौंडा । हेटौंडा-६ मा आइतबार ३६९ बालबालिकाले कोरोनाविरूद्धको फाइजर खोप लगाएका छन् । सरकारको मकवानपुरसहित विभिन्न जिल्लामा कोरोनाविरूद्धको फाइजर खोप लगाउने अभियान अन्तरगत हेटौंडा-६ का ३ विद्यालयका ३६९ जना बालबालिकाले खोप लगाएका हुन् ।  बालजागृति युवा बर्ष मावि, श्रीकृष्ण आधारभूत विद्यालय र बंशगोपाल माविका ५ बर्ष पूरा भइ १२...

एमालेको अवरोधले बागमती प्रदेशसभा स्थगित

Screenshot_20220626-15412-1656238624.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेको अवरोधका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आगामी आर्थिक बर्षको प्रस्तावित बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदमा अवरोध गरेको हो । संसद सुचारू भएपछि समय मागेर बोल्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले बजेट सत्तापक्ष केन्द्र भएको र मूख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत बजेट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार