Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी

Prem-1655625173.jpg

५ असार, हेटौंडा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ। अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र कानूनकी विद्यार्थी रेजिना पौड्यालले मन्त्री आलेविरुद्ध आइतवार उजुरी गरेका हुन् ।  उनीहरुले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका छन् । गत फागुन ३ गते सार्वजनिक भएको पहिलो...

हेटौंडा १ का अध्यक्ष न्यौपाने उपमहानगरको प्रवक्ता चयन

216680849_109533538099486-1655613486.jpg

५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी सविन न्यौपानेलाई प्रदान गरिएको छ । शनिवार बसेको नगर कार्यपालिका बैठकले न्यौपानेलाई सर्वसम्मतरुपमा प्रवक्ताको जिम्मेवारी दिइएको हो ।  न्यौपाने दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको तर्फबाट हेटौंडा–१ को वडा अध्यक्षमा अत्याधिक मतले विजयी भएका थिए । उनले...

डिजिटल नेपालका लागि विश्व बैङ्कले १७ अर्बसहयोग गर्ने

the-world-bank_-sankalpak-1655512415.jpg

४ असार, हेटौंडा । विश्व बैङ्कले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्नका लागि सहायता प्रदान गर्ने भएको छ । ब्रोडब्यान्डमा १० लाख नेपालीहरूलाई जोड्नका लागि नेपालको डिजिटल रूपान्तरणमा विश्व बैङ्कले सहयोग गरेको जनाएको हो ।  विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले आज डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) परियोजनाको लागि ब्रोडब्यान्डको...

सरकारसँग एसपिपिसम्बन्धित कागजपत्र माग 

sameeti-spp-1655512082.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीअर्थात राज्य स्तरको सहकार्य कार्यक्रमसँग सम्बन्धित कागजपत्र माग गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि...

हेटौंडा अस्पतालमा विरामीलाई सास्ती: जाँचपुर्जी आज, जाच भोली, रिपोर्ट पर्सी

हेटौंडा-अ-1655465971.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशको राजधानीे हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचार गराउँन आउँने विरामीले सास्ती व्यहोर्न बाध्य भएका छन् । अस्पतालमा सहज र सुलभ स्वास्थ्य उपचारको अपेक्षा राखेर आउँने सयौं विरामी अस्पतालका डाक्टर, प्राविधिक र व्यवस्थापनका कारण सास्ती व्यहोर्न बाध्य भएका हुन । अस्पतालमा तोकिएको सुविधा...

नेपाल एसपीपीमा संलग्न नहुने सरकारको स्पष्टोक्ती

Balkrishna-Khand-in-Samsa-1655424976.jpg

३ असार, हेटौंडा । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने स्पष्ट पारेको छ ।  रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नभएको र नहुने स्पष्ट पारेका हुन् । उनले नेपाल कुनै पनि सैन्य गठबन्धनको...

जिसस मकवानपुरका सत्तारुढ गठबन्धनको क्लिन स्वीप

Screenshot_20220616-16204-1655375808.jpg

२ असार,हेटौंडा। जिल्ला समन्वय समिति मकवानपुरमा सत्तारुढ गठबन्धन दलले क्लिन स्वीप गरेको छ।  जिसस मकवानपुर प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतदानको मतपरिणाम अनुसार घलान एमालेका उम्मेदवार  लाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा नेकपा एमालेबाट...

जिसस मकवानपुरको मतदान जारी

Screenshot_20220616-12033-1655360874.jpg

२ असार, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुर निर्वाचन अन्तरगत मतदान जारी रहेको छ । समितिको अध्यक्षसहित सदस्यहरूका लागि मतदान जारी रहेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।...

राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल

Screenshot_20220616-11344-1655359240.jpg

२ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल शुरू भएको छ । बिहिवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सामान्य छलफलको प्रस्ताव पेश गरेका छन् । छलफलमा सांसदहरूले बजेट माथिको धारणा राखिरहेका छन् । छलफल सकिएपछि मन्त्री जम्मकट्टेलले जवाफ दिनेछन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार