Email :- prastakhabar@gmail.com

राजनीति

विराटनगरमा नेपाली कांग्रेसका कोइराला विजयी

nagesh-koirala-1653108558.jpg

७ जेठ, विराटनगर । देशका ६ वटा महानगरपालिका मध्ये अहिलेसम्म विराटनगर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले मध्यराति सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइराला ३० हजार १ सय ७० मत...

६८२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस सबैभन्दा अगाडी

Samanupatik1-1513152925-1653094044.png

७ जेठ, हेटौंडा । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७ सय ५३ पालिकामध्ये शनिबार बिहानसम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६ सय ८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ । अहिलेसम्म १ महानगरपालिकासहित २३७ नगरपालिका र ४४५...

चितवनमा भीषण हावाहुरी: तिनको मृत्यु

FB_IMG_1653061948089-1653093103.jpg

७ जेठ,भरतपुर ।  शुक्रबार साँझ आएको भीषणा हावाहुरीका कारण चितवनमा तिन जनाको ज्यान गएको छ।शुक्रबार साँझ हावाहुरीले ढालेको रुखले अटो र म्युजिक मा सवार किचेर तीन जनाको मृत्यु भएको हो। भरतपुरको दुई स्थानमा बाटोमा गुडेको अटोलाई किच्दा अटोमा यात्रा गरेका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय चितवनले जनाएको छ।शुक्रबार साँझ करिब...

हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा, उपमेयरमा बानियाँ बिजयी

20190104002412_IMG_0323-1653091673.JPG

७ जेठ, हेटौंडा । इतिहास रच्दै नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम...

मकवानपुरको १०२ वडामा को कहाँ विजयी (विवरणसहित)

UML-NC-Maoist1652813771-1653090157.jpg

७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ ।  मतगणना सम्पन्न भएका १०२ वडाहरूमध्ये सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले ३३ वडा अध्यक्ष जितेको छ । त्यस्तै समाजवादीले एउटा वडामा जितेको छ ।   नेपाली कांग्रेसले...

बागमतिको अध्यक्षमा घलान, उपाध्यक्षमा तिमल्सिना विजयी

Screenshot_20220520-20482-1653059130.jpg

६ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिकामा माओवादी-कांग्रेस गठबन्धनले विजय हासिल गरेको छ । बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलानले विजय हासिल गरेका छन् । घलानले ७३८४ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका खेमराज जर्गामगरले ६१६६ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा नेपाली...

हेटौंडा-९ मा गठबन्धन विजयी

Gathabandan-1653057983.jpg

६  जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर - ९ मा   नेकपा एस, कांग्रेस, माओवादी केन्द्र नेतृत्वको गठबन्धनका सबै उम्मेदवार  बिजयी भएका छन् । शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार गठबन्धन नेतृत्व नेकपा एसका उम्मेदवार शुक्रराम केसी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार...

मकवानपुरको ९८ वडाको मत परिणाम सार्वजनिक, कसले कुन वडामा जिते (विवरणसहित)

election-1-1653050620.jpg

६ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार साँझसम्म ९८ वडाको मतगणना सम्पन्न भएको छ ।  साँझ ६ बजेसम्म मतगणना सम्पन्न भएका ९८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले ३१ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब ८ वडाको मतपरिणाम आउन बाँकी छ ।...

हेटौंडा-१३ को वडाध्यक्षमा लामा विजयी

FB_IMG_1653045369328-1653046039.jpg

६ जेठ, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन्।  शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन।  लामाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार