Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चितवनमा भीषण हावाहुरी: तिनको मृत्यु

FB_IMG_1653061948089-1653093103.jpg

७ जेठ,भरतपुर ।  शुक्रबार साँझ आएको भीषणा हावाहुरीका कारण चितवनमा तिन जनाको ज्यान गएको छ।शुक्रबार साँझ हावाहुरीले ढालेको रुखले अटो र म्युजिक मा सवार किचेर तीन जनाको मृत्यु भएको हो।

भरतपुरको दुई स्थानमा बाटोमा गुडेको अटोलाई किच्दा अटोमा यात्रा गरेका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय चितवनले जनाएको छ।शुक्रबार साँझ करिब ७ बजे आएको भीषण हावाहुरीले भरतपुर–११ भोजाडको जंगलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको को अटोलाई किच्दा भरतपुर–११, लामाटोलका ५० वर्षिय  प्रदीपकुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी - ६ घर भई हाल भरतपुर ७ कटहरचोक बस्ने २८ वर्षिय माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।सोही अटोमा सवार वर्ष २० की अबिता गुरुङ र वर्ष ५० की तुलमाया गुरुङ सामान्य घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

त्यस्तै भरतपुर–११, बसेनीचोकमा बिशालचोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपर- ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।शुक्रबार साँझ आएको हावाहुरीले  विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ।  नारायणी नदीको पुलमा ट्रक नै पल्टाएको थियो।जिल्लाको अधिकांश स्थानमा हावाहुरीले  विद्युत पोल ढालेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार