Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुर: कांग्रेस ५, माओवादी २ र एमाले १ वडामा बिजयी

Screenshot_20220514-21593-1652544944.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढि वडामा विजय हासिल गरेको छ । शनिबार साँझ साढे ९ बजेसम्ममा कांग्रेसले सबैभन्दा बढी ५ वटा वडामा बिजय हासिल गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले १ वडामा जित हासिल गरेको छ ।  कांग्रेसले ईन्द्रसरोवर-१ र २, भीमफेदी-१, मनहरी-१ र  कैलाश-१...

ईन्द्रसरोबर-२ मा तीन दशकपछि फर्कियो कांग्रेस

17-08-53-Nepali-Congress_-1652544681.jpg

३१बैशाख,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर दुईमा नेपाली कांग्रेसले पुनरागमन  गरेको छ।  हिजो भएको मतदानको आज सम्पन्न मतगणना अनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुमन श्रेष्ठले जित हासिल गरेसँगै ईन्द्रसरोबर-२ मा कांग्रेस फर्किएको हो। श्रेष्ठले एमालेका उम्मेदवार बैकुण्ठ थापालाई पराजित गर्दै ईन्द्रसरोबर दुईको वडाध्यक्षमा...

बकैया-१ मा माओवादीका लामा बिजयी

maubadi-1652542918.png

३१ बैशाख, हेटौंडा । बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् । लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया-१ मा उनीसहित...

थाहा-१ मा माओवादीका गोपाली बिजयी

download-1652541003.png

३१ बैशाख, हेटौंडा । थाहा नगरपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका हेरमान गोपाली बिजयी भएका छन् । उनी १ सय ५ मतान्तरसहित विजयी भएका हुन् । गोपालीले ८ सय ६३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन्...

पेट्रोलियम पदार्थको मूल्य १० रुपैया बढ्यो

20200710_205957-1652539955.jpg

३१ बैशाख,हेटौंडा।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले  डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।बढेको मुल्य आज राति १२ बजेबाट लागु  हुने जनाइएको छ।  योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन्।...

कैलाश-१ मा कांग्रेसका ब्लोन विजयी

Nepali_Congress1626603547-1652537428.png

३१ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार तेज बहादुर ब्लोन ११ मतले विजयी भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्षका उम्मेदवार ३७५ मत प्राप्त गर्दै विजयी भएका हुन् । पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेका...

हेटौंडामा अनन्त पौडेलको १ मतको अग्रता

अनन्त-1652537588.jpg

३१ बैशाख, हेटौंडा । हेटौंडामा २६१८   मत गन्दा १ मतले मेयरमा  एमालेका  उम्मेदवार अनन्त पौडेल १ मतले अगाडि रहेका छिन् ।  वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।  # मेयर तर्फ गठबन्धन (कलम) - ७८५ नेकपा एमाले (सूर्य) - ७८६ राप्रपा (हलो) - ७२० # उपमेयर गठबन्धन (रुख) - ११५१ नेकपा एमाले (सूर्य) - ९४३...

२०५० मत गन्दा मिना लामा अगाडि

20190104002417_IMG_0324-1652530132.JPG

३१ बैशाख, हेटौंडा । हेटौंडामा २०५० मत गन्दा १९ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।  #मेयर तर्फः (गठबन्धन) मीना कुमारी लामाः ६१९  (एमाले) अनन्त पौडेलः ६०० (राप्रपा) दिपक बहादुर सिंहः ५७० #उपमेयर तर्फ (गठबन्धन) राजेश बानियाँः ९०३ (एमाले) सुमित्रा...

भिमफेदी २ बाट एमाले जितको खाता खोल्यो

280515524_512460746091925-1652526411.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ बाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशीराम बज्यु विजयी भएका हुन् । उनले ७४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका कर्णबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार