Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडाको सबै केन्द्रको मतपेटिका मतगणनास्थल ल्याइयो

20190122060750_IMG_0881-1652457320.JPG

३० बैशाख,हेटौंडा । स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडामा आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मतपेटिका मतगणनास्थल ल्याइएको छ।  हेटौंडा उपमहानगरपालिका अन्तर्गत २८ मतदान स्थलका ११३ मतदान केन्द्रको मतपेटिका मतगणना स्थल हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ल्याइएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत...

हेटौंडाको मतदान सम्पन्न,मतपेटिका मतगणना स्थल लगिदै

20190121211404_IMG_0838-1652447712.JPG

३० बैशाख,हेटौंडा । आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडाको सबै वडाको मतदान सम्पन्न भएको छ। प्राप्त जानकारी अनुसार मतपेटिका मुचुल्का गरेर मतगणना स्थल हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय लजाने तयारी भइरहेको बुझिएको छ।अहिले सम्म मतगणना स्थलमा हेटौंडा-१ र २ को मतपेटीका आइसकेको बुझिएको छ।मतगणना आजै रातीबाट सुरु...

हेटौंडा-७ मा २९४० मत खस्यो

20190121165231_IMG_0774-1652447316.JPG

३० बैशाख,हेटौंडा। आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा-७ मा २९४० मत खसेको छ। ३८५३ मतदाता रहेकोमा २९४० मत खसेको नागस्वती मतदान केन्द्रका मतदान अधिकृत श्रीराम पुडासैनीले बताएका छन्।  जसमा १३४१ पुरुष र १५९९ जना महिला मतदाताले मतदान गरेको मतदान अधिकृत पुडासैनीले बताए। खसेको मत ७६ प्रतिशत रहेको छ। मतपेटिका मुचुल्चका गरेर...

पूर्वी मकवानपुरका मतदाता लाइनमा (तस्बिरहरू)

20190121215044_IMG_0844-1652446831.JPG

३० बैशाख, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरको पूर्वी क्षेत्रमा मतदाता मतदान गर्न लाइनमा छन् ।हेटौंडाको १६, १७, १८, बकैया गाउँपालिका, बागमती गाउँपालिकाका मतदाताहरू मतदान गर्न लामबद्ध रहेका हुन् । मतदान शान्तिपूर्ण ढंगले भईरहेको छ । बर्षाका कारण केहीबेर मतदान प्रभावित भएको थियो ।...

हेटौंडामा अपरान्ह १ बजेसम्म ३५ प्रतिशत मत खस्यो

20190121164818_IMG_0769-1652427215.JPG

३० बैशाख,हेटौंडा। हेटौंडामा ३५ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडामा  दिउँसोक  १ बजेसम्ममा हेटौंडा उपमहानगरपालिकाका २८ मतदान स्थलका ११३ मतदान केन्द्रमा ३५ प्रतिशत मत खसेको  मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जनकारी दिएका छन्।  हेटौँडामा ५० हजार ७ सय २५ जना पुरुष, ५३ हजार ७ सय...

मकवानपुरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण (तस्विरहरु)

E1-1652415424.jpg

३० बैशाख, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरमा शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको छ । मकवानपुरको १० स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको हो । विहान ७ बजेदेखि नै मतदान केन्द्रहरुमा मतदाताको बाक्लो उपस्थिति रहेको छ । निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई...

पार्टी संरचना निर्माण नभएकाले मकवानपुरमा उम्मेदवार खडा गरेनौं: थापा

Kamal-Thapa-1652414407.jpg

३० बैशाख, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो प्रतिनिधि आफैंले मतदान गरेर छनौट गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।  हेटौंडा–६ स्थित बंशगोपाल मावि मतदान केन्द्रमा मतदान गरेपछि संचारकर्मीहरुसंग प्रतिक्रिया जनाउँदै खुशी व्यक्त गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनले प्रजातन्त्र र संविधानलाई संस्थागत गर्न...

मेयर उपमेयरका पत्यासी पौडेल र काफ्लेले गरे मतदान

P-and-kafle-1652414155.jpg

३० बैशाख,हेटौंडा। नेकपा एमालेका  तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका  उम्मेदवार अनन्त पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका छन्। मेयरका उम्मेदवार पौडेलले हेटौंडा-९ पशुपतिनगरमा रहेको प्रगति मा वि  मतदान केन्द्रबाट मतदान गरेका हुन् । त्सैगरी उपमेयर पदका उम्मेदवार सुमित्रा  काफ्लेले पनि मतदान गरेकी छन्...

गठबन्धनका मेयर र उपमेयर उम्मेदवार लामा र बानियाँले गरे मतदान

गठबन्धन-उ-1652412668.jpg

३० बैशाख,हेटौंडा। सत्तारुढ गठबन्धन दलको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका  उम्मेदवार मीना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले मतदान गरेका छन्। मेयरका उम्मेदवार लामाले हेटौंडा-१ चौकिटोलमा रहेको रोप्वे भवन मतदान केन्द्रबाट मतदान गरेकी हुन् । त्सैगरी गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार