Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा २ मा १ सय मत गन्दा दिपक सिंह अगाडी

deepak-shigha-1652507142.jpg

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को प्रारम्भिक मत परिणा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा २ बाट राप्रपाका मेयरका उम्मेदवार दिपक सिंह अगाडी देखिएका छन् । १०० भोट गन्दा राप्रपाका दिपक सिंहले ४२,  एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले २१ र गठबन्धनका तर्फबाट उम्मेदवार मिना लामाले २० मत...

हेटौंडा १ मा २ सय मत गन्दा एमालेका पौडेल अगाडी

242766658_101587047328988-1652506761.jpg

३१ बैशाख, हेटौंडा । बिहान ८ बजेबाट सुरुभएको हेटौंडा उपमहानगरपालिकाको मत गणनाको प्रारम्भिक परिणा सार्वजनिक हुन थालेको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा १ बाट एमालेका मेयरका उम्मेदवारलाई अग्रता प्राप्त भएको छ । २०० भोट गन्दा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार मिना...

हेटौंडाको मतगणना सुरु

मतगणना-स्-1652495523.jpg

३१ बैशाख,हेटौंडा। बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ।हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो। मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्। वडा नम्बर १,२ वडा नम्बर १९,१८ को एकै...

इन्द्रसरोवर गाउँपालिकामा नेपाली कांग्रेसलाई अग्रता

nepali-kangresh-1652494623.jpg

३१ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तर्रगत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसलाई अग्रता प्राप्त भएको छ ।  आज बिहानबाट सुरु भएको मतगणना मा ९०० मत गन्दा नेपाली कांग्रेसका गाउँपालिकाका तर्फबाट अध्यक्षका उम्मेदवारले ४६२ मत प्राप्त गर्दा उपाध्यक्षमा उम्मेदवारले ४६३ मत प्राप्त गरेका छन् । यसैगरी वडा अध्यक्षका...

मनहरीमा कांग्रेस,माओवादी गठबन्धनको अग्रता

20210209_101202-1652488454.jpg

३१ बैशाख,हेटौंडा। मनहरी गाउँपालिकामा कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।  शनिबार बिहानबाट सुरु भएको मतगणना अनुसार वडा नम्बर १ मा  ३ सय मत गणना हुँदा  गठबन्धन तर्फ अध्यक्षमा नेपाली कांग्रेसले १ सय ४२ मत प्राप्त गरेका छन् भने र नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा...

मनाङको नार्पामूमिबाट कांग्रेसको विजयी सुरुवात

1625539480_Sketch-Geja-sh-1652487942.jpg

३१ वैशाख, मनाङ । नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय तह सदस्य निर्वाचनमा जितको खाता खोलेको छ ।  मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर जित हात पारेका छन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत...

मनाङको चामेबाट एमालेको खाता खुल्यो, गाउँपािलका अध्यक्षमा घले विजयी

uml-1024x538-1652487220.jpg

३१ वैशाख, मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय तह सदस्य निर्वाचनमा जितको खाता खोलेको छ ।  एमालेका लोकेन्द्रबहादुर घले चामे गाउँपालिकाको अध्यक्षका रुपमा निर्वाति भएका छन् । घले ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालको...

भीमफेदीमा गठबन्धनको अग्रता,एमालेका उम्मेदवार पछ्याउदै

unnamed-1-1652487098.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।  प्राप्त जानकारी अनुसार माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले  ४ सय ५ मत प्राप्त गरेका र नेकपा एमालेका हिदम लामाले ३१५ मत  प्राप्त गरेका छन् ।  यस्तै उपाध्यक्षमा पनि गठबन्धनका...

हेटौंडाको मतगणना शनिवार विहान ७ बजेबाट शुरू हुने

20190122060501_IMG_0872-1652462951.JPG

३० बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिबार विहानबाट शुरू हुने भएको छ ।शुक्रबार साँझ बसेको उम्मेदवार र प्रतिनिधिसहितको बैठकले शनिबार विहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।  अहिले हेटौंडाका सबै मतदान केन्द्रबाट मतपेटिका हेटौंडा-२ स्थित सिद्धार्थ माविमा संकलन गरेर व्यवस्थापनको काम भइरहेको छ । मूख्य निर्वाचन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार