Email :- prastakhabar@gmail.com

राजनीति

आचारसंहिता उल्लंघन बढ्यो, हेटौंडाका सरकारी कर्मचारी एमालेको कार्यक्रममा

Text-Over-Photo1651223014-1651223159.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने निर्वाचन आयोगको दावि विपरीत मकवानपुरमा सरकारी कर्मचारी नै एमालेको चुनावी अभियानमा हिडेको पाइएको छ । हेटौंडाको  प्रदेश नीति तथा योजना आयोगका लेखापाल नकुल गौतम नेकपा एमालेका उम्मेदवार र नेतासंग चुनावी अभियानमा देखिएका छन् ।...

लोसपाले महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने

Losapa-1651219473.jpg

१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ ।  शुक्रबार स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै लोसपाले यस्तो जनाएको हो । घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने,  स्वास्थ्य उपचार निःशुल्क...

हेटौंडाका मेयर निर्वाचन आचारसंहिता विपरित चुनावी अभियानमा

Mahat-1651216815.jpg

१६ बैशाख, हेटौंडा । निर्वाचन आचारसंहिता विपरित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत एमालेको चुनावी अभियानमा लागेका छन् । महत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न...

निर्वाचनमा उम्मेदवारी फिर्ता लिने अन्तिम दिन

Nirwachan-Aayog-1651213543.jpg

१६ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आज नाम फिर्ता लिने अन्तिम दिन भएको निर्वाचन आयोगले जनाएको छ ।  यसअघि उम्मेदवारी दिएपनि फिर्ता लिन चाहने उम्मेदवारले साँझ ५ बजेसम्म लिन सक्नेछन् । आजै आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । शनिबार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।...

समानुपातिकको बन्द सूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज 

Nirbachan-Aayog-1651193068.png

१६ बैशाख, हेटौंडा । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १५ जनाको उम्मेदवारी खारेज गरेको छ । आयोगले विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर, स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको उम्मेदवारी खारेज गरिएको जनाएको छ ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ...

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई देउवाको आग्रह

Sher-Bahadur-Deuba-1651192843.png

१६ बैशाख, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।  प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै देशभर पार्टीको आधिकारिक उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका...

बैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

Election-Commission-1651158041.jpg

१५ बैशाख, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन सरकार समक्ष आग्रह गरेको छ ।  आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको हो ।  बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले...

गठबन्धनको हेटौंडा-७ मा सम्पर्क कार्यालय,विभिन्न वडामा घरघर पुगेर मत माग्दै उम्मेदवार

गठबन्धन-द-1651156112.jpg

१५बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस,नेकपा एस,माओवादी केन्द्र सहितको दलले हेटौंडाको विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गर्नुका साथै घरदैलो गर्दै मतमाग्न थालेका छन् गठबन्धन दलको हेटौंडा-७ नागस्वती तथा हरियालीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ।  बिहीबार बिहान मेयरपदका उम्मेदवार...

बकैयामा एकजना उपाध्यक्षको मनोनयन खारेज

vote-matepatara-1651153610.jpg

१५ बैशाख,हेटौंडा। बकैयामा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका एकजनाको उम्मेदवारी खारेज भएको छ भने अन्य दुईजनाको उम्मेदवारी कायम रहेको छ।  नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छाँया अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार