१५बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस,नेकपा एस,माओवादी केन्द्र सहितको दलले हेटौंडाको विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गर्नुका साथै घरदैलो गर्दै मतमाग्न थालेका छन्
गठबन्धन दलको हेटौंडा-७ नागस्वती तथा हरियालीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
बिहीबार बिहान मेयरपदका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उदघाटन गरेको थिए। उदघाटन कार्यक्रममा बोल्दै गठबन्धन दलका मेयर तथा उपमेयरका लामा र बानियाँले गठबन्धन नेतृत्व दलले नगरको परिवर्तन गर्न सक्ने भन्दै मतदालाई मतदिन आग्रह गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कांग्रेस,माओवादी,नेकपा एस तथा रापप्रा निकट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो।
त्यसैगरी गठबन्धन आवद्ध दल सहित हेटौंडा-४ का उम्मेदवारले घरदैलो घरेको छ। बिहीबार गठबन्धनबाट हेटौंडा-४ का साझा उम्मेदवार हरिप्रसाद पौडेलको नेतृत्वमा हेटौंडा-४ को कर्रास्थित इन्द्र कम्प्लेक्सबाट अभियान सुरु गरी आज पृथ्वीपथ, श्रमिक मावि परिसर, तेन्जिङपथ, युद्धपथ लगायतका ठाउँमा पुगेर मतदाताहरुसँग साक्षात्कार गरिएको हो। त्यसैगरी कांग्रेस,माओवादी,नेकपा एस गठबन्धनबाट हेटौंडाको मेयर तथा उपमेयरीका उम्मेदवारको उपस्थितिमा हेटौंडा-१५ मा प्रचारप्रसार कार्यालय तथा सम्पर्क कार्यालय,हेटौंडा-१९ मा सम्पर्क कार्यालय तथा सभा एव हेटौंडा-१३ मा घरदैलो कार्यक्रमको आयोजना गरेको छ। घरदैलो कार्यक्रम सहभागि हुदै मेयर तथा उपमेयर तथा वडाध्यक्ष सहित सदस्यका उम्मेदवारले गठबन्धन नेतृत्व दलका उम्मेदवारलाई जिताउन मदानालाई आग्रह गरेका थिए।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













