Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडाका दुई वडाध्यक्षको उम्मेदवारी कायम,एकको उम्मेदवारी खारेज

election-2079-1651152457.JPG

१५बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडाको दुईवडामा उम्मेदवार दिएका दुई वडाध्यक्षको उम्मेदवारी कायम भएको छ भने एक जनाको उम्मेदवारी खारेज भएको छ।  बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत एमालेको तर्फबाट हेटौंडा-४ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नविन सिग्देल सोही पार्टीबाट...

निर्वाचनका लागि मकवानपुर कांग्रेसले तोक्यो पालिका संयोजक

Screenshot_20220428-18043-1651148550.jpg

१५ बैशाख, हेटौंडा । बैशाख ३० गते हुने निर्वाचन अभियानलाई प्रभावका बनाउन नेपाली कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको छ ।  बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकले १० वटै स्थानीय तहका लागि पालिका संयोजक तोकेको हो ।  स्थानीय निर्वाचन सन्चालन तथा समन्वयको लागि बागमतीमा इश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाई, मकवानपुरगढीमा यतिराज...

हेटौंडाका शिक्षक एमाले उम्मेदवारको प्रचारमा व्यस्त

Screenshot_20220428-17113-1651145304.jpg

१५ बैशाख, हेटौंडा । हेटौंडाका एक शिक्षक नेकपा एमालेका उम्मेदवारको प्रचारमा व्यस्त देखिएका छन् । हेटौंडा-४ कर्रा स्थित श्रमिक माविका शिक्षक गोपिरमणा प्याकुरेल निरन्तर एमालेका उम्मेदवारको प्रचार व्यस्त देखिएका हुन् । निर्वाचन आचारसंहिता विपरित प्याकुरेलले निरन्तर फेसबुकमा एमालेका उम्मेदवारको प्रचार गरेको भन्दै अन्य दलका...

काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिंहको सात 'स' को संकल्प पत्र सार्वजनिक

FRaqU76VsAE2x-k-1651138340.jpg

१५ बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन् । आज काठमाडौंमा एक कार्यक्रमकाबीच संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने दावी गरेकी छन् । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने...

प्रमोद खरेल चढेको कार दुर्घटनामा

pramod-kharel1-1651130266.jpg

१५ बैशाख, काठमाडौं । गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन् ।  दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा उनीसहित ३ जना कार दुर्घटनामा परेका हुन् । उनले फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए । सामान्य घाइते भएकाले उनीहरु उपचारपछि डिस्चार्ज भएका छन् । खरेलले आफु काठमाडौं आइपुगेको बताएका छन् ।...

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले दिए राजीनामा

uddhav-poudel-1651128762.jpg

१५ बैशाख, काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् ।  पौडेलले बुधबार साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल पार्टी अघि बढाएपछि उपाध्यक्षमा मनोनित...

नेकपा समाजवादी मकवानपुर अध्यक्षमा न्यौपाने

FB_IMG_1651127186870-1651127403.jpg

१५बैशाख,हेटौंडा । नेकपा एकिकृत समाजवादी मकवानपुर अध्यक्षमा सुर्यचन्द्र न्यौपाने चयन भएका छन्।  नेकपा समजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले बुधबार राजिनामा दिएपछि बिहीबार बसेको सचिवालय बैठकले पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर सह-इन्चार्ज न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिएको हो।  न्यौपानेलाई बैशाख ३० मा हुने स्थानिय तह...

उम्मेदवारको नामावली आज प्रकाशन गरिने

EC1-1651124736.jpg

१५ बैशाख, काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली बिहिबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले बिहिबार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो । वैशाख ११ र १२ गते दर्ता भएका मनोनयनविरुद्ध बैशाख १३ गते परेको उजुरीमाथि छानविन सकेर बिहिबार नामावली प्रकाशन गर्ने आयोगले...

गठबन्धनविरूद्धको उम्मेदवारी फिर्ता गर्न कांग्रेस बागमती प्रदेशको आग्रह

Screenshot_20220428-09561-1651119667.jpg

१५ बैशाख, हेटौंडा । ५ दलीय गठबन्धनविरूद्धको उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेका हुन् । उनले संविधान भत्काउने, संघीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार