Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

Screenshot_20220422-10253-1650602673.jpg

९बैशाख,हेटौंडा। हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। बिहीबार राती हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ।अज्ञात समूहले पार्कमा रहेका भण्डारी र आश्रीतको अर्धकतको शालिक तोडफोड गरेका हुन्। विहान पार्कमा मनिङ्ग वाकमा आएकाले शालिक...

पाँच दलीय गठबन्धनले सातै प्रदेशमा चुनावी सभागर्ने 

Gathabandan-1626321523-1650587376.jpg

९ बैशाख, हेटौंडा । सत्तामा रहेका पाँच दलीय गठबन्धनले सात ओटै प्रदेशमा बैशाख ३० गते हुने स्थानीय चुनाव केन्द्रीत संयुक्त चुनावी सभा गर्ने भएका छन् । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक...

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरू  

ddd-1650586776.jpg

९ बैशाख, हेटौंडा । बैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागी निर्वाचन आयोगले बिहीबारदेखि जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।  आयोगले बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचनका लागि अवश्यक पर्ने सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने...

मेयरमा उठ्न राजिनामा दिएका सांसद सुवेदीको राजीनामा स्वीकृत

Text-Over-Photo1650544677-1650544798.jpg

८ बैशाख, हेटौंडा । भरतपुर महानगरपालिकाको प्रमुख उठ्न राजिनामा दिएका बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजिनामा स्वीकृत भएको छ । उनले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष बिहिवार राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले सूचना जारी गरेर उनको राजिनामा स्वीकृत भएको जानकारी दिएको छ । सभामुख श्रेष्ठले उनको पद...

मेयरमा उठ्न बागमती प्रदेशका सांसद सुवेदीद्वारा राजीनामा

bijay-subedi-1650541270.jpg

८ बैशाख, हेटौंडा । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले बिहिवार पदबाट राजीनामा दिएका छन् । उनलेले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवारी दिन आफुले राजीनामा दिएको बताए ।  उनी चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनलाई एमालेले...

भारतमा कोरोना बढेपछि नेपालमा सर्तकता बढाउन अनुरोध

Bharat-1650528971.jpg

८ बैशाख, काठमाडौं । छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भारत लगायतका छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण बढिरहकाले जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको हो । मन्त्रालयकी...

कांग्रेसले तोक्यो बागमती प्रदेशबाट जिल्ला प्रतिनिधि

Congress-1650521531.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरु तोकेका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले विज्ञप्ती जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा...

ठेक्कापट्टा गर्ने व्यक्ति आफ्नो पालिकाबाहेक अन्यत्र उम्मेद्वार बन्न पाउने 

Supreme-Court-1650516844.jpg

८ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुनसक्ने आदेश दिएको छ । ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन् भएको दाबी गर्दै यादव श्रेष्ठले दायर गर्नुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।  न्यायाधीश नहकुल...

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस आज नेपाल आउँदै 

Tedros-Adhanom-Ghebreyesu-1650516608.jpg

८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने भ्रमणका लागी आज नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आईपुग्ने महानिर्देशक गेब्रेयससको साथमा डब्लुएचओको दक्षिण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार