Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुरले टुंग्यायो गाउँपालिकाका उम्मेदवारहरू (नामावलीसहित)

Screenshot_20220424-21175-1650814498.jpg

११ बैशाख, हेटौंडा । नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । गठबन्धनको सहमति अनुसार आफ्नो भागमा परेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार कांग्रेस आइतबार साँझ टुंग्याएको हो । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिने अन्तिम चरणमा रहेको जनाइएको छ । यी हुन...

यस्तो छ मकवानपुरको १० स्थानीय तहमा गठबन्धन दलको भागबण्डा

Screenshot_20220424-18194-1650804714.jpg

११ बैशाख,हेटौंडा। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धन दल बिच भागबण्डा मिलेको छ।  सरकार नेतृत्व पाँच दलीय गठबन्धनले मकवानपुरकाे स्थानीय तहकाे प्रमुख तथा उप्रमुखकाे भागबन्डाको टुङ्गाे लगाएकाे हो ।  भागबण्डा अनुसार मकवानपुरको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहकाे प्रमुखमा...

हेटौंडाको ७ वडाको वडाध्यक्ष सहित ७ जनाको नगरप्रमुखमा मनोनयन

११बैशाख,हेटौंडा। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत आज हेटौंडा उपमानगरपालिकाको प्रमुखका रुपमा ७  जनाले मनोनयन दर्ता गराएका छन् ।  हेटौंडा २ मा रहेको स्थानीय तह  सदस्य निर्वाचन-२०७९ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत सागर शर्माले   निर्वाचन आयोगमा दर्ता भएको  राजनीतिक दलबाट ५ जना र...

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको बिषयमा हेटौंडामा अन्तरक्रिया

Council-1650776959.jpg

११ बैशाख,हेटौंडा। श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको छ।न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजन तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो।  कार्यक्रममा बोल्दै न्युनतम...

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै 

177829295_926899451479576-1650776779.jpg

११ बैशाख, हेटौंडा । आज १६ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ साल वैैशाख ११ गते संसद् पुनस्र्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइन्छ ।  नेपालमा १० वर्षसम्म सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण बाटोमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रीत शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको...

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै 

1644554108-D5J52-1650776349.jpg

११ बैशाख, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यसअघि हिजोका लागि बोलाइएको बैठक नेताहरूको व्यवस्तताका कारण बस्न सकेको थिए । आजबाट आगामी स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारी दिने क्रम सुरु भएपनि...

स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गरिँदै 

election-office-nirnachan-1650776056.jpg

११ बैशाख, हेटौंडा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय तोकेको छ । स्थानीय तहको मतदाता नामावलीमा नाम भएका र २१ वर्ष उमेर पुगेका तर फैजदारी अभियोग नलागेका जो सुकै नेपाली नागरिकले उम्मेद्वारी दिन सक्ने...

स्थानीय तह निर्वाचन लक्षिति एमालेको घोषणापत्र सार्वजनिक

1650623074-ZKmoF-1650675790.jpg

१० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ ।  घोषणापत्रमा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ । एमालेले जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने, जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने, आफ्नो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

Nepali-congress_XkIQa1Ifa-1650675543.jpg

१० बैशाख, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । यसअघि हिजो २ बजे बस्ने तयारी भएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । आज बस्ने बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाको उम्मेद्वार टुङ्गो लगाउने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार