Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भारतमा कोरोना बढेपछि नेपालमा सर्तकता बढाउन अनुरोध

Bharat-1650528971.jpg

फाइल तस्विर

८ बैशाख, काठमाडौं । छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भारत लगायतका छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण बढिरहकाले जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रद्वारा जारी सूचनामा सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।
मन्त्रालयले ७ वटै प्रदेश र जिल्लालाई पनि उच्च सतर्कता अपनाउन भनेको छ । मन्त्रालयले पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरवा, गौर, माडर, रसुवागढि, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेहका हेल्थ डेस्कमा भारत र चीनबाट आएका आउने यात्रुहरुमा कोभिड–१९ लक्षण देखिएमा, पूर्ण खोप प्राप्त नगरेकोमा र स्क्रीनिङको क्रमा कोभिड–१९ को शंक लागेमा परीक्षण गराउन र परीक्षणका क्रममा पोजेटिभ देखिएमा उनीहरुको स्वाबको नमूना संकलन गरी प्रदेश जनस्वास्थ्यसंग समन्वय गरी जिन सिक्वेन्सिङको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन अनुरोध गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार