Email :- prastakhabar@gmail.com

राजनीति

महानगर र उपमहानगरको सिट बाँडफाँडको जिम्मा केन्द्रिय संयन्त्रलाई

satarud_20210830110143163-1649810086.jpg

३० चैत, हेटौंडा । सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रिय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । त् बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र...

रियल च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

dddda-1649809888.jpg

३० चैत, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न क्वार्टरफाईनलको दोस्रो लेगपछि समग्रमा ५–४ को अन्तरले चेल्सीलाई हराउँदै रियल सेमिफाईनल प्रवेश गरेको हो ।  दोस्रो लेगको खेलमा रियल मड्रिड चेल्सीसँग २–३ को गोल अन्तरले पराजित भयो । तर समग्रमा ५–४ को नतिजा सहित रियल अन्तिम...

प्रेस युनियनको महाधिवेशन हेटौंडा सम्पन्न गर्न थप ७ वटा समिति पहिचान

1588245697nepal_press-1649770706.jpg

२९ चैत,हेटौंडा। आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु पहिचान गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने निर्णय गरेको हो...

स्थानीय तहमा निर्वाचनमा सेना परिचालन गर्न अनुमति

Screenshot_20220412-17145-1649763901.jpg

२९ चैत,काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृत पाएको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले...

दाहालद्वारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

Photo-Narayan-1649748476.jpg

२९ चैत, काठमाडौं । माओवादी केन्द्रका नेता नारायण दाहालले मंगलबार राष्ट्रिय सभा सदस्यको सपथग्रहण गरेका छन् ।  संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई सपथग्रहण गराएका हुन् । उनलाई गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् ।  संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1649746186.jpg

२९ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार आठ सय रुपैयाँले मूल्य बढेको हो ।  छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख चार सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार तोलाको एक हजार...

भरतपुरको उपमेयरमा न्यौपानेको दावी, यस्तो छ आधार

Rajeev1-1649743994.jpg

२९ चैत, हेटौंडा । देशभर चर्चामा रहेको चितवनस्थित भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले दावी प्रस्तुत गरेका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनले उपमेयरको दावी प्रस्तुत गरेका हुन् । २०४६ सालमा नेविसंघको वडा इकाई सचिवबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका न्यौपाने...

सत्ता गठबन्धनबीच मंगलबार पनि छलफल हुँदै

Screenshot_20220412-08180-1649730800.jpg

२९ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सत्ता गठबन्धनबीच मंगलबार पनि छलफल हुँदैछ । सत्ता गठबन्धनको बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने भएको हो ।  बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने जनाइएको छ । सोमबारको बैठकले अवस्था र ठाउँ अनुसार गठबन्धनले तालमेल गर्न नेता कार्यकर्तालाई आग्रह गरेको थियो । आउँदो वैशाख ३० गते...

कांग्रेस नेता पराजुलीद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

Screenshot_20220411-22065-1649694459.jpg

२८ चैत, हेटौँडा । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकामा रहेको एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग  गरेका  छन् ।  थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हेटौँडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार