२८ चैत, हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा...
२८ चैत, हेटौंडा । पहाडी क्षेत्रमा आंशिक बदली र केही स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभावका कारण छिटफुट बर्षाको सम्भावना रहेको हो । सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई...
२८ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमान्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ गोल अन्तरले हराएको हो । लेभान्टेको मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले जित निकालेको हो । खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई सुरुआती...
२८ चैत, हेटौंडा । बैशाखमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने नेपाल बैङ्कर्स सङ्घले निर्णय गरेको छ । ब्याजदर बढाएर पनि निक्षेप सङ्कलन अपेक्षा अनुसार नबढेपछि चैत महिनाको जस्तै बैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले बैशाखका लागि पनि चैतकै ब्याजदर प्रकाशित गर्ने...
२८ चैत, हेटौंडा । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार सिफारिसकै लागि शुल्क नलिन आग्रह गरेको छ । उम्मेद्वार सिफारिसकै लागी शुल्क लिएको भन्ने विषयमा ध्यानकर्षण भएको जनाउँदै नेपाली कांग्रेसले यस्तो आग्रह गरेको हो । केहि जिल्लामा उम्मेद्वार सिफारिस गर्नलाई नै शुल्क लिएको खबर प्राप्त भएको भन्दै पार्टीको विधान विपरित...
२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रमुख राजनीतिक दलहरुबाट देशको हित नहुने बताएका छन् । राप्रपा मकवानपुरले आइतबार हेटौंडामा गरेको आमसभामा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले जनताले नेपाली कांग्रेस, एमाले र माओवादीलाई देश विकासको जिम्मेवारी दिएपनि उनीहरु गैरजिम्मेवार भएको बताएका...
२७ चैत,हेटौंडा हेटौडा–१७ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ।आईतवार श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ गैरीगाउँमा सम्पन्न भएको वडा भेलाले यतिन्द्र पुडासैनीको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च गठन गरेको हो । समितिको सचिवमा बुद्धिनाथ न्यौपाने, कोषाध्यक्षमा चक्रधरी घिमिरे सर्वसम्मत चयन भएका हुन ।...
२७ चैत, काठमाडौं । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू छन् । आइतबारको बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण,...
२६ चैत, हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल चयन भएका छन् । एसोसिएसनका अध्यक्ष सागर सापकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अटलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले एसोसिएसनको...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
