Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

Sher-Bdr-1648457282.jpg

१४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाले चैत १९ गते उपराष्ट्रपति र मोदीसंग भेट...

पार्टी पुर्नजागृत गर्न पाँच बर्ष अलमल भयोः कमल थापा

RPP-Nepal-1648456130.jpg

१४ चैत, पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी पुर्नजागृत गर्न ५ बर्ष अलमल भभएको जनाएका छन् ।  बीरगञ्जमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले राप्रपा नेपाललाई पुर्नजागृत गर्न ५ बर्ष अलमल भएको बताएका हुन् । पाँच बर्षको अलमल भएको र विगतमा भएको कमीकमजोरीलाई सुधार गर्दै पार्टी संगठनको अभियानलाई तिब्र...

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपतिबाट उद्घाटन

Rastrapati-1648454060.jpg

१४ चैत, पोखरा । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा शुरु भएको सम्मेलनको भण्डारीले उद्घाटन गरेकी हुन् । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको छ ।...

राप्रपाको २० सदस्यीय कार्यसम्पादन समिति गठन

RPP-1648453218.png

१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम सोमबार २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ,...

सोमबार सुनको मूल्य घट्यो

Gold-1648451095.jpg

१४ चैत, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।  सोमबार छापावाल सुन को एक लाख पाँच सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।...

बागमती प्रदेशमा ड्राइभिङ लाईसेन्सका लागि २ लाख आवेदन, चाँडै पालोको व्यवस्था मिलाईने

Photo1-1648450376.jpg

१४ चैत, हेटौंडा । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको जनाईएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले यस्तो जानकारी दिएका हुन् । उनले अहिले २ लाख १५ हजार ६ सय जनाले लाईसेन्सका लागि आवेदन दिएको र अहिलेकै गतिमा प्रक्रिया अघि बढाउने हो...

चुनावी तालमेलबारे निर्णय गर्दै कांग्रेस

Nepali-Congress-1648448966.png

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे निर्णय गर्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गर्ने भएको हो ।  बैठकमा जिल्ला तहमा खटिएका प्रतिनिधिहरुले चुनावी तालमेल र रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् । उनीहरुको धारणाको आधारमा यसबारे टुंगो लगाउने एक केन्द्रीय सदस्यले...

चिनियाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेटे

Oli-1648368447.jpg

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन् ।  भेटमा दुबै नेताहरुसंग पारस्परिक हित र विकास साझेदारीबारे छलफल भएको थियो । छलफलमा चिनको महत्वकांक्षी योजना बिआरआई परियोजनालाई अघि बढाउन आग्रह गरिएको...

ओलीले 'बालुवाटार बंकर' मा चोलेन्द्रसंग भेटेर संसद विघटन गरेः नेपाल

Madhav-1648364137.jpg

१३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बालुवाटार बंकरमा बारम्बार भेट गरेको बताएका छन् ।  एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रधानन्यायाधिशसंग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार