Email :- prastakhabar@gmail.com

राजनीति

स्थानीय तहको ठेक्कामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने 

nirwachan_aayog-164817238-1648688941.jpg

१७ चैत, हेटौंडा । स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिले आगामी स्थानिय तह निर्वाचनमा उम्मेदवार हुन नपाउँने भएका छन् । निर्वाचन आयोगले बुधबार बसेको बैठकमा निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएपछि ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने...

स्थानीय तह निर्वाचन निर्देशिका-२०७९ जारी 

nirwachan_aayog-164817238-1648687814.jpg

१७ चैत, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७९’ जारी गरेको छ ।  आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्नका लागि निर्देशिका जारी गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृत, मुख्य निर्वाचन...

कांग्रेसको निर्वाचन परिचालन समिति र प्रदेश सभापतिहरुबीच छलफल

Nepali-Congress-office_20-1648686648.jpg

१७ चैत, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो ।  सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल...

हेटौंडा-१४ का वडाध्यक्षले स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै विरोध

Screenshot_20220330-19371-1648648367.jpg

१६ चैत, हेटौंडा । हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले वडामा परेका योजनाहरु कार्यान्यवन गराउनको लागि स्थानीयलाई थाहै नदिई उपभोक्ता समिति बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । बागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर समिति बनाएको...

देउवाको सपना पुरा: मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार

sher-bahadur-deuba-08-145-1648645268.jpg

१६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालमा दिने भनेको मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार रूपैयाँ अब पाउने भएका छन् । देउवाले अघि बढाएको योजना त्यसपछिको सरकारले कार्यान्वयन नगरेको उपचार खर्चको योजना अब अघि बढ्ने भएको हो । २०७४ सालमा नै देउवा सरकारले मिर्गौला, क्यान्सर रोग, स्पाइनल...

गणपूरक संख्या नपुगेपछि मधेस प्रदेशसभा बैठक स्थगित

Pradesh-1648635659.jpg

१६ चैत, जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।  बैठक बिहिबारसम्मका लागि स्थगित भएको हो । बैठक बिहीबार ११ बजे बोलाइएको छ । १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएका थिए । बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए।...

गठबन्धन गर्न सजिलो छैनः ओली

KP-1648634605.jpg

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सजिलो नरहेको बताएका छन् ।  भक्तपुरमा नेता दुर्गा प्रसाईले संचालन गरेको तरकारी बजारको उद्घाटन गर्दै ओलीले सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो नरहेको बताएका हुन् । उनले सत्ता गठबन्धनमा ‘लोभीपापी’ रहेको भन्दै गठबन्धन गर्न सहज नभएको बताए ।...

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबीः प्रचण्ड

Prachanda-1648630628.jpg

१६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीको दाबी रहने जनाएका छन् ।  चितवनमा पत्रकारहरुसंगको कुराकानीमा उनले भरतपुरमा आफुहरुको दाबी रहने जनाएका हुन् । उनले महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा तालमेलको टुंगो...

बिमस्टेक क्षेत्रमा बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँः प्रधानमन्त्री देउवा

PM-1648629891.jpg

१६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । बुधबार बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार