Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

congress-1768353592.jpg

३० पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। त्यस्तै, सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । हिजो दिनभर बस्न नसकेको बैठक...

नेपाली कम्युनिस्ट पार्टीका २४९९ केन्द्रीय कमिटी सदस्यको शपथग्रहण

sapath-1768294838-1768302602.jpg

२९ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीको संयोजक रहेका प्रचण्डले उक्त संख्यामा रहेका केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् । पेरिसडाँडामा उपस्थित हुन सक्नेका...

गृहका आठ कर्मचारीको सरुवा तथा पदस्थापन

home-ministry-Nepal-1768267558.jpg

२९ पुस, हेटौंडा । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।  मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । त्यस्तै,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Congress-(1)-1768266858.jpg

२९ पुस, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।  बैठकमा दोस्रो विशेष महाधिवेशन, समसामयिक राजनीतिक विषयमा छलफल हुने...

प्रहरीका १६ डीएसपी एसपी बढुवामा सिफारिस

611395997_151141383698095-1768230466.jpg

२८ पुस,हेटौँडा । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी )बढुवामा  सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । अघिल्लो साता मात्रै नेपाल प्रहरीका ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षका लागि बढुवाको  सिफारिस गरिएको थियो । यस्तो बढुवा सिफारीसमा परेका डिएसपीहरु   ...

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

Screenshot_20260112_18311-1768221999.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक...

देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने

Screenshot_20260112_18264-1768221731.jpg

२८ पुस, हेटौंडा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासको छलफलपछि बाहिरिएका पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् । उनले देउवा पक्षीय नेताहरूको देउवा...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र शुरु हुँदै

congress66-1768099404-1768181449.jpg

२८ पुस, हेटौंडा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुँदैछ । बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रिया अघि बढ्ने जनाइएको छ ।...

समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने

Election-Commission-nirba-1768180431.jpg

२८ पुस, हेटौंडा । प्रतिनिधि सभा निर्वाचन अन्तरगत समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने छन् । राजनीतिक दलले पुस १३ र १४ गते पेश गरेको समानुपातिक तर्फको बन्दसूचीबाट उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उनीहरूले उम्मेदवारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार