Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको दोस्रो विशेष महाधिवेशनः६२ प्रतिशत प्रतिनिधिको नाम दर्ता

612259455_200653651027496-1768142751.jpg

२७ पुस , हेटौंडा  । नेपाली कांग्रेसको आज बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा  ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। आज बिहान सवा ८ बजेबाट सुरू भएको नाम दर्ता कार्य साझॅं उद्घाटन सत्र समापन भएसॅंगै  ६२ दशमलब ४ प्रतिशत पुगेको हो । उक्त संख्या बारे उद्घाटन कार्यक्रमका...

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

Prithivi-Jayanati-at-Sing-1768107868.jpg

२७ पुस, हेटौंडा । पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको मुख्यद्वारमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले शालिकमा पुष्पहार अर्पण गर्दै माल्यार्पण गरेका हुन् । राष्ट्रपतिले नेपालको एकीकरणमा शाहको ऐतिहासिक योगदानको स्मरण गर्दै उनीप्रति भावपूर्ण...

कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

kulman-ghising-2-1768095759.jpg

२७ पुस, हेटौंडा । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि पार्टीका संरक्षक रहेका घिसिङ शनिबार अध्यक्ष बनेका हुन् । शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता डा. राजु थापाले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र...

आजदेखि कांग्रेसको विशेष महाधिवेशन शुरु हुँदै

Congress-(1)-1768095270.jpg

२७ पुस, हेटौंडा । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदै छ । आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएको हो । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च  निर्माण गरिएको छ । महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं पुगेका छन् ।  संस्थापक पक्षको...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइदै

prithibijayanti_202401120-1768094576.jpg

२७ पुस, हेटौंडा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइदैछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता,...

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

rastiya_sava__nirwachan_S-1768009477.jpg

२६ पुस, हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आज नामावली प्रकाशन गर्न लागेको हो ।   राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको...

माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी

Election-Commission-nirba-1768008920.jpg

२६ पुस, हेटौंडा । निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको हो । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा...

हेटौँडा आएर प्रसाईले भने फागुन २१ मा चुनाव हुन्न

ce02a82d-4d31-4c35-82cd-8-1767884890.jpg

२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै चुनाव हुन नदिने चेतावनी दिएका छन् । बिहिबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले यसो बताएका हुन् । उनले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले...

मुख्यमन्त्री बानियाँद्वारा नारी चेतनाको भवन उद्घाटन

611016063_140366040788718-1767881521.jpg

२४ पुस, हेटौडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ । बिहिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीको नव निर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीले समुदायमा आर्थिक समृद्धिमा टेवा पुर्याएको बताए । नारी चेतना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार