Email :- prastakhabar@gmail.com

राजनीति

सभापतिको उम्मेदवारीबाट पछि हट्दिनः सिंह

Prakash-1631953047.jpg

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफु सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । गणेशमान सिंहको २५ औं स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उन सभापति पदमा आफ्नो उम्मेदवारी यथावत रहेको बताउँदै उनले संस्थापन इतर समूहमा साझा उम्मेदारको सम्भावना अझै...

छिट्टै विश्वासको मत लिन्छुः मूख्यमन्त्री शाक्य

Asta-1631951827.jpg

२ असोज, महोत्तरी । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफुले छिट्टै विश्वासको मत लिने बताएकी छिन् । महोत्तरीमा आयोजित पार्टी कार्यकर्ता भेटघाटपछि पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै उनले छिट्टै विश्वासको मत लिने बताएकी हुन् ।  आफु नेतृत्वको सरकार अल्पमतमा परेको स्विकार्दै उनले छिट्टै बिश्वासको मत लिने दावी गरिन् ।...

काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने

Khop-1631929883.jpg

२ असोज, काठमाडौं । काठमाडौं जिल्लामा सोमबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई सोमबारदेखि दोस्रो डोज लगाइने भएको हो । सोमबारदेखि ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ । महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइने र वडाभित्र खोप केन्द्र...

नेकपा (एकीकृत समाजबादी) सरकारमा सहभागी

nekapa-s-mantri-sudur-1631891933.jpg

१ असोज, कैलाली । नेकपा (एकीकृत समाजबादी) सरकारमा सहभागी भएको छ । एकीकृत समाजबादी सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी भएको हो । मूख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद बिस्तार गरेका छन् । समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

एक साताभित्र सरकारले पूर्णता पाउँछः नेपाल

Madhav-1631865318.jpg

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एक साता सरकारले पूर्णता पाउने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयको शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले एकसाताभित्र सरकारले पूर्णता पाउने बताएका हुन् । त्यसपछि सरकारले गति लिने बताउँदै यसले जनअपेक्षा पुरा गर्ने बताए । उनले सत्तापक्षीय दलको...

नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन

NCP-Samajbadi-1631860777.jpg

१ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार उद्घाटन गरिएको छ ।  मिनभवनमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव कुमार नेपालले उदघाटन गरेका हुन् । नेकपा एमाले विभाजन भएपछि बनेको समाजवादीले पार्टी कार्यालय शुभारम्भ भएको छ । चार तल्ले १५ कोठे भवनको मासिक तीन लाख २५ हजार रुपैयाँ भाडा रहेको छ ।...

कोरोनाको ४४ लाख डोज खोप आज नेपाल आइपुग्ने

1614474908_corona-vaccina-1631848444.jpg

१ असोज, काठमाडौँ । कोरोनाबिरुद्धको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।  चीनबाट खरिद गरेको आज दिउँसो २ बजे नेपाल आइपुग्ने भएको हो । खोप ल्याउन नेपाल एयरलाइन्सको विमान गएराति चीन प्रस्थान गरेको थियो । खोप आएपछि त्यसलाई देशका विभिन्न क्षेत्रमा पुर्याएर खोप अभियानलाई निरन्तरता दिईने भएको छ ।...

भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको आग्रह

TU-1631847233.jpg

१ असोज, काठमाडौँ । भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न त्रिभुवन बिश्वविद्यालयले क्याम्पसहरुलाई आग्रह गरेको छ । त्रिबिले शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई...

राप्रपाको जिल्ला अधिवेशन असोज २० सम्म गर्न सकिने

RPP-1631803645.png

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गरेको छ । पार्टीका अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले असोज २० गते सम्म समय थप गर्ने निर्णय गरेको हो ।  बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार