Email :- prastakhabar@gmail.com

राजनीति

वालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

Screenshot_20210803-12503-1629180648.jpg

१भदौं,काठमाडौं। मन्त्रीपरिषद्को बैठक  यति बेला वालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए। यति बेला वालुवाटारमा बैठक बसिरहेको छ।बैठकले आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको...

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुगे

tiaaa-1629177041.jpg

१ भदौ, हेटौंडा । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । आज बिहान सवा दशबजे उनीहरू सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाका अनुसार उनीहरूलाई एयर जर्जियाको विमानबाट काठमाडौं ल्याइएको हो । अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई...

दल विभाजन गर्ने षड्यन्त्र भए क्षम्य नहुने एमाले अध्यक्ष ओलीको चेतावनी

Consultation-meeting-on-a-1629168317.jpg

१ भदौ, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् ।  एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेकपा एमाले विभाजन गर्ने कुनै पनि वाहना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने उल्लेख बताएका छन् । उनले...

बागमतीमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बन्ने

Bagmati-Pradesh-Sabha-161-1629115955.jpg

३२ साउन, हेटौंडा । बागमती प्रदेशमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बन्ने भएको छ । मंगलबार बस्ने प्रदेशसभा बैठकमा समिति गठनको प्रस्ताव हुने भएको हो । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधनका लागि मस्यौदा समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुख...

आज राति १२ बजेदेखि संघीय संसदका दुबै अधिवेशन अन्त्य

Federal-Parliament-1629115225.jpg

३१ साउन, हेटौंडा । सरकारले संघीय संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गरेको पढेर सुनाएका थिए । सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र बाचन गरेपछि...

प्रदेश २ का प्रदेश प्रमुख अहिराज पदमुक्त,मिश्र नियुक्त

Screenshot_20210816-16544-1629112215.jpg

३२ साउन,काठमाडौं । सरकारले प्रदेश २का प्रदेश प्रमुख परिवर्तन गरेको छ। सरकारले वर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरी हरिशंकर मिश्रलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश २ का प्रदेश प्रमुख रहेका अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।  नवनियुक्त प्रदेश प्रमुख मिश्र २०४८ सालमा सम्पन्न...

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह 

home-ministry-office-1629084038.jpg

३२ साउन, हेटौंडा । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेबसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले एक सूचना निकाल्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको छ । दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले...

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागी समिति निर्माण

Pararastra-Mantralaya-Min-1629032497.jpg

३१ साउन, हेटौंडा । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागी संयोजन गर्न भन्दै आइतबार एक समिति निर्माण गरेको छ ।  सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको परराष्ट्र...

बागमतीको प्रदेशसभा बैठक मंगलबार बस्दै

20210531_175135-162246282-1629029269.jpg

३१ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्ने भएको छ ।  प्रदेशसभा सचिवालयले सूचना जारी गरि मंगलबारका लागि बैठक बोलाएको हो । सचिवालयले मंगलबार दिनको २ बजे बागमती प्रदेश सभाको आठौं अधिवेशनको २२औ बैठक बस्ने भएकोले सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ । बजेट पारित भएपछि अर्को सूचना नभएसम्मका लागि संसद बैठक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार