Email :- prastakhabar@gmail.com

राजनीति

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

20210210_062838-1626392817.jpg

१ साउन,सुर्खेत ।  शुक्रबार अर्थात आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’ को अवसरमा आज प्रदेशभर बिदा दिने दिएको हो।  प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय,शैक्षिक संस्था, बैंक तथा वित्तिय...

जीपी फाउण्डेसन मकवानपुरद्वारा स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210715-19583-1626358571.jpg

३१ असार, हेटौंडा । गिरिजाप्रसाद कोइराला (जीपी) फाउन्डेसन मकवानपुरले हेटौंडाको विभिन्न वडाका स्वास्थ्य चौकीलाई वितरण गर्दै आएको स्वास्थ्य सामाग्री वितरण कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा फाउन्डेसनले बिहिबार हेटौंडा-१४ मा रहेको स्वास्थ्य चाैकिलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसन मकवानपुरका संयाेजक नारायण प्रसाद...

एमाले नेपाल समूहको अखिल फोर्स गठनको घोषणा

thumb-1626349328.jpg

३१ असार, हेटौंडा । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।  बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स...

दुवै सदनको अधिवेश बोलाउन मन्त्रीपरिषदको सिफारिस

d-1626348496.jpg

३१ असार, हेटौंडा । सरकारले साउन ३ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका...

भोली शुक्रबार एमाले संसदीय दलको बैठक बस्ने

6051e07492e79_samsidaya_d-1626340529.jpg

३१ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक भोली शुक्रबार बस्ने बताईएको छ ।  बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । भोली शुक्रबारका लागी...

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

Screenshot_20210715-12524-1626332749.jpg

३१ साउन, काठमाडौं ।  नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।  बिहीबार दुईबीच करिब आधा घण्टा भेटवार्ता भएको हो । बधाई दिन सबैभन्दा पहिले बधाई दिन बेरीले भेटेका छन् । उनीहरूको भेटलाई एमसीसीसंग पनि जोडेर हेरिएको छ ।...

एमाले नेता माधव नेपाल र विप्लव बीच भेटवार्ता

biplawa-madhav-nepal-1626325384.jpg

३१ असार, हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच आज विहान भेटवार्ता भएको छ । महासचिव विप्लव नेकपाका अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको...

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै

Deuba-Cabinet-29-Asar-207-1626324450.jpg

३१ असार, हेटौंडा  । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण...

अख्तियारको डिएसपी भन्दै धम्क्याएको आरोपमा एक पक्राउ

Arrested4-1626323050.jpg

३१ असार, काठमाडौं । आफूलाई अख्तियारको डिएसपी भएको भन्दै कर्मचारीलाई धम्क्याउने एकजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्ट रहेका छन् ।  एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार