Email :- prastakhabar@gmail.com

राजनीति

नयाँ सरकार गठन गर्ने जेनजीको चेतावनी, राष्ट्रपतिलाई ज्ञापनपत्र

Shital-Niwas-1763637181.gif

४ मंसिर, हेटौंडा । जेनजीका विभिन्न समूहको टोलीले आफुहरूको माग पुरा नगरे नयाँ सरकार गठन गर्ने चेतावनी दिएको छ । राष्ट्रपतिलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराउँदै उनीहरूले सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

congress-1763635881.jpg

४ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बैठक फेरि सूचना टाँसेर सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी सूचनामा बैठक शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको उल्लेख छ । महाधिवेशन कहिले गर्ने भन्ने विषय नमिल्दा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सार्दै...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

congress-1763604323.jpg

४ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको महाधिवेशन लगायतबारे छलफल हुनेछ । कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषय मिल्न सकेको छैन ।   केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म...

एमालेको सचिवालय बैठक आज बस्दै

yamale-media1616509251-16-1763603855.jpg

४ मंसिर, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा पार्टीको ११ औँ महाधिवेशनको तयारीका  विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि...

मधेशका सभामुख मण्डल पदमुक्त

ramchandra-mandal-1911202-1763561273.jpg

३ मंसिर,जनकपुर ।मधेशका सभामुख विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले  पारित हुदा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।  मधेश प्रदेशका विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका...

बागमती प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

IMG-20251119-WA0021-1763549108.jpg

३ मंसिर, हेटौंडा ।  बागमती प्रदेशसभाको बजेट अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सचिवको पदस्थापन गर्ने, बहुबर्षीय ठेक्का सहमतिको मापदण्ड स्वीकृत गर्ने लगायतका ७ वटा निर्णय भएको सरकारका प्रवक्ता आर्थिक...

प्रदेश सुशासन र पिएलजिएसपीको निर्देशक समितिको बैठक सम्पन्न

IMG-20251119-WA0004-1763548393.jpg

३ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (पिएलजिएसपी) को निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आव ०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तयार...

चुनावमा भ्रम फैलाउने होइन, काम गर्नेलाई मत दिऔँ -मुख्यमन्त्री बाँनिया

baniya2025-11-18-01-02-31-1763477114.png

२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने उमेदवारलार्क्ष् मत दिन आग्रह गरेका छन् । मंगलबार मकवानपुरको मनहरी गाउँपालकिा– १, तल्लो मकरीस्थति राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानयिाँले नर्विाचनको वेला देखनिे भ्रम फैलाउने...

दुर्गा प्रसाईं पक्राउ

durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति भक्तपुरको ठिमीस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।  प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ । उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ । प्रसाईंले सोमबार मात्रै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार