९ पुस, हेटौंडा । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता...
९ पुस,हेटौँडा । प्रचण्ड-माधव नेपाल समूहको नेकपाको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन। बिहिबार दिउँसो देखि बबरबहल स्थित कार्की बैन्क्वेटमा जारी केन्द्रिय समिति बैठकले पाण्डेलाई महासचिव बनाएको हो। पाण्डे नेकपा अध्यक्ष माधव कुमार नेपालका प्रियपात्र हुन। बैठक अहिले जारी रहेको बबरमहल श्रोतले जनाएको छ।...
९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । विकसित पछिल्लो राजनैतिक घटनाक्रमपछि केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी उनले विहिबार विहान भेटवार्ता भएको हो । नेकपा दुई खेमामा विभाजित भएपछि राजदूत यान्छी प्रचण्डलाई...
९ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । बादल विहिबार भएको ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । यसअघि दुबै पक्षसंग अन्तरक्रियामा रहेका उनी चारदिनपछि विहिबारको बैठकमा ओली पक्षमा लागेका छन् । उनी निकट अन्य...
९ पुस, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ । मंगलबारबाट शुरु भएको बैठक विहिबार पनि जारी रहने भएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछि पार्टीको रणनीति कस्तो हुनुपर्छ भन्ने बारे अघिल्ला दिनमा धारणा राख्न...
९ पुस, हेटौंडा । बागमती प्रदेशसभा अन्तरगतको सार्वजनिक लेखा समितिले बागमती प्रदेशका सचिवहरुलाई पारदर्शिता कायम गर्न निर्देशन दिएको छ । महालेखापरीक्षकको बार्षिक प्रतिवेदन २०७४/७५ को साझा विषयमाथिको छलफलका क्रममा लेखा समितिले प्रदेशमा भईरहेका अनियमितता र बेरुजु रोकी पारदर्शिता कायम गर्न निर्देशन दिएको हो । समितिका सभापति...
९ पुस, हेटौंडा । नवलपुरमा भएको नेकपा (पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल) पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले अवरोध गरेका छन् । नवलपुरको नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले एकलौटी कार्यक्रम गरेको भन्दै नारावाजी गरेर अवरोध गरेका हुन् ।...
९ पुस, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४६...
९ पुस, हेटौंडा । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । यसअघि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी एक मात्र रिटको पेसी तोकिएको थियो । सर्वाेच्च अदालतमा दर्ता भएका कुल १३ मध्ये १२ रिटलाई नियमित इजलासमा तोकिएको थियो तर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
-1608807300.jpg)





















-1786686763.jpg)



