८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले नै हेर्ने भएका छन् । सर्वोच्च अदालतको दैनिक पेशी सूचिमा संसद विघटनका बारेमा राष्ट्रपति विरुद्ध परेका सबै मुद्धा उनको पेशी सूचिमा परेको हो । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट परेका छन् । रिट दायर गर्नेहरुमा...
८ पुस, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम बुधबार पनि जारी रहने भएको छ । केन्द्रीय कमिटी विस्तारसँगै यो समूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे मंगलबारबाट प्रदेशगत प्रशिक्षण शुरु गरेको थियो । पार्टीले काठमाडौँमा वाग्मती प्रदेश...
८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०) प्रचण्ड–माधव समूहले आज आफ्नो संसदीय दलको नेता चयन गर्दैछ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपि शर्मा ओलीलाई कारवाही गरेको यो समूहले आज संसदीय दलको नेता चयन गर्न लागेको हो । यसका लागि प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको छ । संसदीय...
८ पुस, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई भेट्न यान्छी मंगलबार साँझ शितल निवास पुगेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको अहिलेको परिस्थितिबारे दुईबीच कुराकानी भएको जनाईएको छ । यसअघि पनि पटक पटक नेकपाको विवाद...
८ पुस, हेटौंडा । बेलायतमा नयाँ कोरोना भाइरसको प्रजाति भेटिएसंँगै नेपाल नागरिक उड्डययन प्राधिकरणले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । प्राधिकरणले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न भनेको छ । प्राधिकरणको यो निर्णय बुधबार राति १२ बजेबाट...
७ पुस,हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षमा माधव कुमार नेपाल चयन भएका छन्।मंगलबार काठमाडौंको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। अर्का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा स्थाई...
७ पुस,हेटौँडा। नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज विस्तार गरेको केन्द्रीय कमिटीमा मकवानपुरका ५ जना चयन भएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीले थप गरेको ५५६ केन्द्रीय सदस्यमा मकवानपुरका पाँच जना पर्न सफल भएका छन्। मकवानपुरबाट केन्द्रीय सदस्य हुनेमा ...
७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको हो । ओलीलाई...
७ पुस, काठमाडौ । दोस्रो संविधानसभा उत्तरार्धतिर पुग्दै गर्दा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक शक्ति पनि चुलिँदै थियो । अघिल्लो संविधानसभामा पराजित भएका ओलीले दोस्रो संविधानसभाको चुनाव जिते र दोस्रोपटक लडेपछि २०७१ असार ३१ गते राजनीतिक यात्राको ४० वर्षमा पार्टीको नेतृत्वमा पनि पुगे । त्यो बेला राज्यको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



