३ जेठ, हेटौंडा । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार दिउँसोसम्ममा ३ जिल्लाका ४६ जटा स्वाब (खकार) नमूना परीक्षण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ४६ मध्ये मकवानपुरका २३, रौतहटबाट १३ र सिन्धुलीबाट १० जनाको स्वाब नमूना परिक्षण गरिएको थियो । परीक्षण...
३ जेठ, हेटौंडा । मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमित नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा एक जना कोरोना संक्रमित भएको सार्वजनिक गरेपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने मकवानपुरमा कोरोना संक्रमित नरहेको जनाएको हो । मन्त्रालयले शुक्रबार दिउँसो २...
२ जेठ, बाँके । बाँकेको नरैनापुरमा शुक्रबार भेटिएका कोरोना संक्रमित भारतबाट आएका रहेको जनाईएको छ । उनीहरु ८ जना ३ दिनअघि लुकेर नेपाल भित्रिएको जनाईएको हो । राप्तीपारी भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न सहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ...
२ जेठ,दाङ । दाङमा पहिलो पटक तीन जनामा कारोना संक्रमण पुष्टि भएको छ।जिल्लाको गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्। त्यसैगरी तुल्सीपुर ७ का ३४ बर्षीय एक युवकमा पनि कोरोना पुष्टि भएको छ। यो पुष्टि भएसंगै दाङमा पहिलो पटक तीन...
२ जेठ, संखुवासभा । संखुवासभामा सामान बोक्ने गाडिमा मानिस ल्याएको पाईएको छ । खाँदबारी बजारमा सामान बोक्ने गाडीमा ३ जनालाई लुकाएर ल्याएको पाईएको हो । पोखरी बजारमा तरकारी पसल सञ्चालन गरिरहेका धिरज चौधरीले तरकारी ल्याएको भन्दै ३ जना मानिस लुकाएर बाहिर जिल्लाबाट ल्याएको पाईएको थियो । उनीहरुलाई खाँदबारीस्थित क्वारेन्टाईनमा राखिएको छ ।...
२ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । मन्त्रालयले शुक्रबार बेलुकी ८ः१५ मा जारी गरेको विज्ञप्ति अनुसार नेपालमा थप ९ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरु पर्सा, उदयपुर, दाङ र काठमाडौंका रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।...
२ जेठ, हेटौंडा। लकडाउन खुकुलो भएको गुनासो र संक्रमणलाई मध्यनजर गर्दै विगत दुई दिनदेखि लकडाउनलाइ कडाई गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति सभापति, सुरक्षा प्रमुखहरु फिल्डमै खटिएका छन्। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल शुक्रबार विहानै हेटौंडा बजारमा सवारी जाँचको अनुगमनमा निस्किएका थिए।बिहानै सिडियो...
२ जेठ, हेटौंडा । हेटौंडा–४ कर्रास्थित आईसोलेसनमा रहेका २३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार आईसोलेसन वार्डमा रहेका २३ जनाकै स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई डिस्चार्जको तयारी भईरहेको छ ।...
२ जेठ, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ को आशंकामा देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस्तै प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)