Email :- prastakhabar@gmail.com

समाज

लकडाउनमा अति आवश्यक सवारीलाई‌ इ-पास

1585618794672-1586773660.jpg

१वैशाख,हेटौंडा।कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत यो जानकारी गराएको हो।लकडाउन अवधिमा अति आवश्यक खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा...

सप्तरीमा युवकको शव फेला

69001803-1586768329.jpg

१ बैशाख,सप्तरी ।सप्तरीमा एक युवकको शव फेला परेको छ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ मा युवकको शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ।उक्त शव सोही ठाँउ बस्ने १९ वर्षीय सुरज कुमार साहको रहेको प्रहरीले जनाएको छ।उनको हत्या भएको हुनसक्ने भन्दै अनुसन्धानले थालिएको  सप्तरी प्रहरी प्रमुख एसपी कुष्ण प्रसाईले जनाएका छन । ...

स्याङजामा दुई युवती बलात्कृत

images-(5)-1586766881.jpg

१ बैशाख, वालिङ । स्याङजामा दुईजना युवती जबरजस्ती करणीको शिकार भएका छन । जिल्लाको हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेको स्याङजा प्रहरीले बताएको छ । सोही स्थान बस्ने २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले हरिनाशकी १९ वर्षीया युवतीलाई ग १८प १५५७ नम्बरको...

स्वास्थ्यकर्मी र संचारकर्मीले दिए प्रहरीलाई स्वास्थ्य सामग्री

Help1-1586759797.jpg

१ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडाका स्वास्थ्यकर्मी र संचारकर्मीले सोमबार प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । चौघडा प्रहरी चौकी अगाडि लकडाउन प्रभावकारी बनाउन खटिएका प्रहरीलाई स्वास्थ्यकर्मी र संचारकर्मीले सहयोग गरेका हुन् ।  चौघडास्थित आयु पोलिक्लिनिकका संचालक एवं मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का...

कैलालीमा एकजना बृद्धामा कोरोना पुष्टि

corona-1586759756.jpg

१ वैशाख, हेटौंडा ।कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको समाचार अनलाइन खबरले छपेको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउन अघि ९ चैतमा लम्की पुगेको बताईएको छ । भुरुवामा आफन्त कहाँ बस्न आएकी उनीसहित १७ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।त्यहाँ बसेकाहरुको...

हेटौंडामा किनमेल दिउँसो हैन विहान मात्रै

L1-1586758513.jpg

१ बैशाख, हेटौंडा । हेटौंडामा मंगलबारदेखि किनमेलको समय विहान ९ बजेसम्म कायम गरेको छ । सोमबारदेखि थप कडाई गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ सम्म मात्रै कायम गरेको हो ।  यसअघि विहान १० बजेदेखि १ बजेसम्म किनमेलको समय तोकेको प्रशासनले मंगलबारबाट विहान ९ बजेभित्र खाद्यान्न...

बर्षको पहिलो दिन रातोमाटे देखी हेटौँडा बजार(तस्विरहरु)

IMG_2518-1586751339.JPG

१ बैशाख,हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको डकडाउनको आज २१ औं दिन पुगेको छ। २०७७ सालको पहिलो दिन अर्थात आजबाट नयाँ बर्ष सुरुवात भएको छ। आज पनि अघिल्लो दिन जस्तै हेटौंडा बजार सुनसान छ, नयाँ बर्ष सुरुवात भएकोले बजारमा मन्दिर जाने र आउने मानिसको चहलपहल बढी देखिएको छ। बजारमा मानिसको चहलपहल बढनसक्ने भन्दै जिल्ला प्रहरी...

आजबाट नयाँ बर्ष २०७७ सुरु,

Happy-New-Year-2077-1586743527.jpg

१ बैशाख, हेटौंडा । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि...

मनहरी र हेटौंडा-३ लाई बस्तिपुर जेसीजको सहयोग

JCI-1586734465.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । कोरोनाको कारण विश्व नै समस्यामा रहेको अवस्थामा जेसीजले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार