Email :- prastakhabar@gmail.com

समाज

लकडाउनमा मकवानपुरका कृषक काममा व्यस्त

Kheti1-1586830170.jpg

२ बैशाख, हेटौंडा । सरकारले लकडाउन घोषणा गरेको दिन बढ्दै जाँदा शहरी क्षेत्रमा दिन कसरी काट्ने भन्ने चिन्ता छ ।  तर मकवानपुरका कृषकमा भने कोरोना संक्रमण र लकडाउनको चिन्ता देखिदैन । काठमाडौंसहित देशका प्रमुख शहरमा तरकारी पुर्याउने मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु लकडाउनको पालना गर्दै कोरोना संक्रमणको जोखिमबारे सावधानी अपनाएर...

लकडाउनमा मकवानपुरबाट ११ जना थुनामुक्त

Court-District-1586828225.jpg

२ बैशाख, हेटौंडा । सर्वोच्च अदालतको निर्देशन अनुसार कोरोना संक्रमण रोक्न लकडाउन शुरु भएपछि मकवानपुरबाट १३ मुद्धाका ११ जना थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको चैत ७ गतेको आकस्मिक पूर्ण बैठकको निर्णय अनुसार मकवानपुरमा ६ बालबालिकासहित ११ जना थुनामुक्त भएको मकवानपुर जिल्ला अदालतले जनाएको छ । मकवानपुरबाट सवारी ज्यान मुद्धाका ३, बालयौन...

सर्वोच्चद्वारा अदालतलाई २४ बुँदे निर्देशन

Supreme-1586793430.jpg

१ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतहरुलाई २४ बुँदे निर्देशन दिएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरेको हो ।  अदालतले लकडाउनको अवधिभर मुद्दा प्रवाह व्यवस्थापन गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको...

एकैदिन हेटौँडामा ९५ वटा सवारी र ११ मानिस नियन्त्रणमा

IMG_2085-1586792869.JPG

१ बैशाख,हेटौँडा ।मकवानपुर प्रहरीले सोमबार हेटौँडामा लकडाउन उल्लंघन गरी  चलाइएका सवारी र हिडडुल गरेका मानिसलाई नियन्त्रण लिएको छ । प्रहरीले हेटौँडा बजारबाट लकडाउन उल्लंघन गरी चलाइएका ९५ वटा सवारी नियन्त्रणमा लिएको छ भने अटेर गरी पसल खोल्ने, होटल खोल्न र अनावश्यक लकडाउन उल्लंघन गरी हिडडुल गर्ने ११ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।...

आइसोलेसन सेन्टरका लागि स्वाब टेस्ट बुथ प्रदान

IMG_20200413_203951-1586791193.jpg

१ बैशाख, हेटौंडा । ईन्जिनियरिङ क्षेत्रमा क्रियाशिल युवाहरुले हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन सेन्टरलाई स्वाब टेस्ट बुथ हस्तान्तरण गरेका छन । नेपाल ईन्जिनियर्स एसोसिएसनका पुर्ब महासचिव उमेश थानि लगायतको टोलिले सोमबार हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेललाई स्वाब टेस्ट बुथ हस्तान्तरण गरेका हुन । ९० हजारको लागतमा बनाईएको...

रौतहटमा कोरोना संक्रमित युवकको परिवार क्वारेन्टाइनमा 

IMG_20200328_092939-1586786994.jpg

१ बैशाख,गरुडा ।रौतहटका कोरोना भाइरस संक्रमित १९ वर्षीय युवाको परिवारलाई क्वारेन्टाइनमा लगिएको छ ।सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा  रौतहट घर भएका  ति १९ बर्षीय युवाको नतिजा पोजेटिभ आएको थियो। युवामा कोरोना पुष्टी भएपछि उनका परिवारका १२ सदस्यलाई इसनाथ नगरपालिकाको क्वारेन्टाइनमा पठाएको रौटहट...

काठमाडौंमा ३ जनामा कोरोनाको आशंका, अस्पताल भर्ना

Corona-1586786018.jpg

१ बैशाख, काठमाडौं । कोरोना भाइरसको आशंकामा काठमाडौंका ३ जना अस्पताल भर्ना भएका छन् ।  काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्ट ए ब्लकबाट एक बृद्धसहित ३ जना अस्पताल भर्ना भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरु चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल...

लकडाउन उल्लंघन गर्ने क्रममा झडप, महिलाको मृत्यु

Death1-1586783073.jpg

१ बैशाख, सप्तरी । सप्तरीमा लकडाउन उल्लंघन रोक्न खोजेपछि प्रहरी र स्थानीयबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।  खड्क नगरपालिका वडा नम्बर ६ बीरपुर गाउँमा लकडाउन उल्लंघन गर्दै जम्मा भएकाहरुलाई हटाउने क्रममा विवाद भएको थियो । विवादले उग्ररुप लिंदा भिड नियन्त्रणका लागि प्रहरीले लाठिचार्ज गरेको थियो । भाग्ने क्रममा स्थानीय ६५ बर्षीय...

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

Positive-1586775458.jpg

१ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या सोमबार १४ पुगेको छ । कैलाली र रौतहटमा दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । उनलाई सेती प्रादेशिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार