Email :- prastakhabar@gmail.com

समाज

मोटरमा करेन्ट सर्ट हुँदा एकको मृत्यु

Dead-1586860274.jpg

२ बैशाख, हेटौंडा । विद्युतीय मोटर चलाउने क्रममा सर्ट भएर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ५ तेतरीयाका ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय मोटरबाट खेतमा सिंचाई गर्ने क्रममा सर्ट भई करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनको उपचारका लागि कलैया ल्याउँदै गदा बाटोमा मृत्यु...

बंशगोपाल २०५६ समूहका विद्यार्थीबाट राहतमा सहयोग

Donation-By-Student-1586856879.jpg

२ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले हेटौंडा–६ को राहत वितरणमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको 'एसएलसी २०५६ समूह' ले २५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो । उनीहरुले सहयोग रकम विद्यालयमै पुगेर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन् । आफु अध्ययन गरेको...

हेटौँडामा लकडाउनमा कडाइ,४ घण्टामा सयौँ सवारी नियन्त्रणमा

IMG_2649-1586855328.JPG

२ बैशाख, हेटौँडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ ।हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा मकवानपुर प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट...

कोरोनाविरुद्धको अभियानमा थाहानगरले गर्यो यस्ता काम

Thaha-1586853046.jpg

२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न थाहा नगरपालिकाले विभिन्न काम गरिरहेको छ । क्वरेन्टाईनको व्यवस्थापनदेखि विदेशबाट आएकोहरुको स्वास्थ्य परीक्षणसम्मको काम थाहा नगरपालिकाले गरिरहेको छ । थाहाले आफुले गरेको कामबारे नियमित रुपमा सार्वजनिक गर्ने समेत गरेको छ । यस्तो छ विवरण...

हेटौंडामा स्वास्थ्यकर्मी लेखेर दुरुपयोग गरेको मोटरसाइकल नियन्त्रणमा

Motercycle1-1586842459.jpg

२ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा मंगलबार स्वास्थ्कर्मी लेखेर दुरुपयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएको छ । हेटौंडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको मोटरसाइकल राप्तिपुल नजिक जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।  हेटौंडाको एक मेडिकलको नाम समेत लेखिएको उक्त मोटरसाइकल ट्राफिक र सशस्त्र प्रहरीले जाँच...

हेटौंडामा लकडाउनमा यस्तो कडाई (तस्विरहरु)

Htd2-1586840715.jpg

२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ । हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । चोक चोकमा रहेका प्रहरीले अब सर्वसाधारणको हिडडुल र सवारीको आवतजावतमा कडाई गरिरहेको । अत्यावश्यक सेवा बाहेकका सवारीलाई मात्रै संचालन हुने...

मकवानपुरको बैकुण्ठमा चट्याङबाट २ घाइते

chatyang-1586838743.jpg

२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा परेको चट्याङबाट २ जना घाइते भएका छन् । बैकुण्ठमा स्थानीय चन्द्रबहादुर मुक्तान र कान्छीमाया थिङ घाइते भएका छन् । सोमबार राति परेको चट्याङबाट उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उनीहरुको स्थनीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घटनास्थलमा...

मकवानपुरमा कडाई, मोटरसाइकल समेत चलाउन नपाईने

Htd1-1586837599.jpg

२ बैशाख, हेटौंडा । देशका विभिन्न क्षेत्रका कोरोना संक्रमित व्यक्तिहरु भेटिने क्रम बढेसंगै मकवानपुरमा पनि लकडाउनमा कडाई गरिएको छ । सोमबार बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ बजेसम्म कायम गरेपछि प्रहरीले मानिसको आवतजावत र सवारी संचालनमा कडाई गरेको हो ।  प्रहरीले सदरमुकाम हेटौंडासहित मनहरी, पालुङ जस्ता शहरहरुमा समेत...

खुशीको खबर : हेटौंडाको आईसोलेसन र क्वारेन्टाईन खाली

Isolation-Ward-1586836294.jpg

२ बैशाख, हेटौंडा । मकवानपुरको सदरमुकाम हेटौंडामा रहेको आईसोलेसन र क्वारेन्टाईन खाली भएको छ । पछिल्लो पटक आईसोलेसन र क्वारेन्टाईना गरी २ जना रहेकोमा उनीहरु डिस्चार्ज भएसंगै मंगलबार खाली भएको हो । ‘हेटौंडाको आईसोलेसन र क्वारेन्टाईन खालि भएको छ ।’–आईसोलेसन वार्ड इन्चार्ज जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले भने । मकवानपुरमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार